Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

8 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

6

नयाँ पार्टीको तयारीमा जुटेको देउवा समूहले गगनसँग राख्यो सहमतिका लागि यी प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेलाको घोषणा गरेको छ। आज चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको सम्भावना कमजोर भएको जानकारी गराउँदै साउनभित्रै राष्ट्रिय भेला गर्ने जानकारी गराएको हो। पत्रकार सम्मेलनमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महतलगायत शीर्ष नेताहरू सहभागी थिए। एकता जोगाउनको लागि […]

संविधान संशाेधनबारे गगन- सरकारले बहकिएर निर्णय गर्नसक्छ, देशलाई भड्खालोमा जान दिँदैनौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले बहकिएर लोकतन्त्र, संविधान र नागरिक अधिकारमाथि असर पर्ने निर्णय गरे कांग्रेसले सदनदेखि सडकसम्म संघर्ष गर्ने बताएका छन् । पोखरा पुगेका सभापति थापाले लोकतान्त्रिक व्यवस्था कमजोर पार्ने कुनै पनि कदम कांग्रेसलाई स्वीकार्य नहुने बताए। उनले भने, ‘सरकारलाई आफ्नो पाँच वर्षे जनादेशअनुसार शासन सञ्चालन गर्ने अधिकार भए पनि लोकतन्त्र […]

पासपोर्ट ठेक्कामा सरकारले अख्तियारलाई तर्साएर पंगु बनायो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पासपोर्ट ठेक्कामा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तर्साएर पंगु बनाएको आरोप लगाएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै विगतका सरकारले आफ्ना मान्छे नियुक्त गरेर अख्तियारलाई कमजोर बनाएको भएकाले सरकारले तर्साएर निष्क्रिय बनाउने प्रयास गरेको दाबी गरे । उनले भने, ‘दलको आदेश मान्ने वा राजनीतिक दबाबमा चल्ने अख्तियार […]

‘कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताएका छन् । आइतबार ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले थापाले सबै निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको बताए । ‘पटक पार्टीको वैधानिक संरचनामा हामीले […]

नेपाली राजनीतिका अँध्यारा १० वर्ष सम्झिँदै गगनले भने- सिद्धान्तमा सम्झौता गर्दैनौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशहरूमा तीनवटै पार्टी मिलेर सरकार बनाउने प्रस्ताव कांग्रेसले अश्वीकार गरेको प्रष्ट पारेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति थापाले २०७२ देखि ८२ सम्म गरेको गलत अभ्यास अब बदलिएको कांग्रेसले दोहोरिन नदिने समेत बताए । थापाले भने- अहिलेएउटा प्रस्ताव आइरहेको छ, तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ, हामीले […]

एमाले–नेकपा गठबन्धनको कसरत, ओली–नेपाल भेटको तयारी

नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता गठबन्धन भत्किन सुरु गरेपछि अहिले दलहरू एकआपसमा नयाँ समीकरण बनाउन आन्तरिक छलफल र संवादमा जुटेका छन्।

Older

2

गगनसँग मिल्ने सम्भावना सकिएको देउवा समूहको निष्कर्ष, थाल्यो नयाँ पार्टीको तयारी

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले सभापति गगन थापासँग मिल्ने सम्भावना सकिएको निष्कर्ष निकालेको छ।

देवेन्द्रराज पाण्डेको निधनपछि गगनले भने- राष्ट्रले लोकतन्त्रको पहरेदार गुमायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको बताएका छन्। डा. पाण्डे नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भीकतापूर्वक उभिएको उनको भनाइ छ। उनले भनेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उहाँले नागरिक तहबाट […]

Browse by publisher

37