Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

सन्दीप बने प्लेयर अफ द टुर्नामेन्ट, आसिफ प्लेयर अफ द म्याच

काठमाडौँ । एसिसी प्रिमियर कपकाे फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् । उनले नेपाललाई गतिलाे सुरूवात दिँदै १०६ बलमा १०२ रन बनाएका थिए । आसिफले एकदिवसीयमा दाेस्राे शतक हानेका हुन् । उनले ४ शानदार छक्का र ८ चाैका प्रहार गरे । यस्तै प्रतियाेगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप […]

एसीसी प्रिमियर कपः युएईलाई हराउँदै नेपाल च्याम्पियन

एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ ।

मन्त्री पुनले उद्धारको लागि गरेको अपिल सामाजिक सञ्जालमै ट्रोल, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाल सरकारका मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (युएई)मा अलपत्र परेका नेपालीको उद्धारका लागि सर्वसाधारणसँग सहयोग मागेपछि उनको भूमिकामाथि सामाजिक सञ्जालमा प्रश्न उठेको छ । पुनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको सूचनामा युएईको शारजहाँ दुबईमा अलपत्र परेका नेपालीको उद्धारका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले आफूलाई उद्धारका लागि सम्पर्क गरेका […]

Earlier today

6

आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा भइरहेको छ ।

युएईविरुद्ध आसिफको शतक

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छन् । मलेसियामा जारी खेलमा शेखले युएईविरुद्ध १०१ बलमा शतक बनाएका हुन् । उनले ८ चौका र ४ छक्का प्रहार गरे ।

युएईविरुद्ध आसिफको अर्धशतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले अर्धशतक बनाएका छन् ।

एसीसी प्रिमियर कपः नेपालको शानदार सुरुआत

एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट अन्तर्गत फाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

एसीसी प्रिमियर कप फाइनलः नेपालले टस जित्यो

काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास ओभलमा केहीबेरमै हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

एसीसी प्रिमियर कपः उपाधिका लागि नेपाल र युएई भिड्दै

तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् ।

Yesterday

1

एसीसी प्रिमियर कपको फाइनलमा वर्षाको त्राश, खेल रद्ध भए नेपाललाई चोट !

नेपाललाई सन् २०२७ को एसिया कपमा स्थान पक्का गर्न भोलि मौसम सफा हुनु र मैदानमै यूएईलाई पराजित गर्नु अति आवश्यक रहेको छ । यो खेल नेपाली समय अनुसार बिहान सवा सात बजे सुरु हुने तालिका छ ।

Older

3

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

एसीसी प्रिमियर कपः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

एसीसी प्रिमियर कपः ओमानविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङमा

एसीसी प्रिमियर कप अन्तर्गत नेपालले सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

Browse by publisher

37