
भोलिबाट ३ दिन उच्च मौसमी सतर्कता
– हिमपात र भारी वर्षाको सम्भावना – उच्च हिमाली र पहाडी क्षेत्रमा पदयात्रा नगर्न आग्रह – १२ गतेअघि वा १५ गतेपछि मात्र धान काट्न सुझाव – आवश्यक परेमा सवारी आवागमन बन्द गर्ने काठमाडौँ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले विशेषगरी चार प्रदेशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । […]