Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

5 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

4

टिकट मूल्यका कारण इतिहासकै महँगो फाइनल

काठमाडौं । न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सबैभन्दा विलासी र अकल्पनीय मूल्यको प्रतियोगिता बनेको छ । सम्भवत लियोनेल मेसीको अन्तिम विश्वकप म्याच र लामिन यामलको उदयबीचको यो ऐतिहासिक भिडन्त हेर्न चाहने समर्थकका लागि टिकटको मूल्य यतिसम्म आकाशिएको छ कि खेल सुरु हुन २४ घण्टा पनि […]

स्पेन र अर्जेन्टिनाबीचको फाइनलमा कसको सम्भावना कति ?

कविरस शर्मा न्युजर्सी स्टेडियममा आज राति १२ :४५ बजे स्पेन र अर्जेन्टिनाबीच विश्वकप २०२६ को ऐतिहासिक फाइनल हुँदैछ । स्पेन आफ्नो मजबुत रक्षापंक्ति (६ क्लिन-सिट) र रोड्रीको नियन्त्रित मिडफिल्डको साथ ५४.६ प्रतिशत जितको सम्भावनासहित मैदानमा उत्रँदै छ । जहाँ लामिन यामलको गति र ओयारजबलको फिनिसिङ प्रमुख हतियार बन्नेछन् । अर्कोतर्फ, अर्जेन्टिनाका लागि लियोनेल मेसीको जादु […]

फाइनलमा कसको सम्भावना कति ?

न्युजर्सी स्टेडियममा आज राति विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिना आमनेसामने हुँदैछन् । एक तथ्यांक अनुसार स्पेन ५४.६ प्रतिशत जितको सम्भावना सहित आफ्नो मजबुत रक्षापंक्ति र रोड्रीको नियन्त्रित मिडफिल्डका साथ मैदानमा उत्रँदै छ । छ वटा क्लिन–सिट राखेको स्पेनको टोलीमा लामिन यामलको गति र मिकेल ओयारजबलको फिनिसिङ प्रमुख हतियार हुन् । अर्कोतर्फ, अर्जेन्टिनाको बलियो […]

स्पेन र अर्जेन्टिनाबीच निर्णायक भिडन्त

आज राति १२ बजेर ४५ बजे विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीच महाभिडन्त हुने अपेक्षा गरिएको छ । अर्जेन्टिना चौथो विश्वकप उपाधिको लागि प्रयासमा हुनेछ भने स्पेन दोस्रो विश्वकप जित्ने तरखरमा रहनेछ । यानि फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ । सेमिफाइनलमा उपाधि दावेदारीमा रहेको फ्रान्सलाई २–० ले हराएर स्पेनी टोली फाइनलमा […]

Older

1

मेसीको विरासत र नयाँ पुस्ताको जिम्मेवारी

कविरस शर्मा निसन्देह लियोनेल मेसीको जादुयी स्पर्श र उनको अविश्वसनीय करिअरले अर्जेन्टिनालाई दशकौँसम्म विश्व फुटबलको शिखरमा राख्यो । तर, २०२६ को फिफा विश्वकपले एउटा स्पष्ट र सुखद सन्देश दिएको छ, अर्जेन्टिनाको फुटबल भविष्य अब कुनै एक व्यक्तिको काँधमा मात्रै निर्भर छैन भनेर । ३९ वर्षको उमेरमा पनि मैदानमा कप्तान, प्लेमेकर र निर्णायक नायकका रूपमा उपस्थित […]

Browse by publisher

37