Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

3 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

2

प्रतिपक्षलाई पेलेर अघि बढे सरकार टिक्दैन : महासेठ

जनकपुरधाम । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्ने सरकार लामो समय टिक्न नसक्ने बताएका छन् । जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक सरकारले सबै दलसँग सहकार्य गरेर जनहितमा काम गर्नुपर्ने बताए । सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी काम हुन नसकेको संकेत गर्दै महासेठले सत्ता पक्ष र प्रतिपक्षबीच […]

मुद्दा फछर्यौटमा उच्च अदालत पाटनको उल्लेखनीय सफलता

काठमाडौँ । उच्च अदालत पाटनले दुई वर्षभन्दा बढी समयदेखि विचाराधीन रहेका सबै मुद्दा फछर्यौट गरी शून्यमा झारेको छ ।इतिहासमै पहिलोपटक १८ महिना नाघेका मुद्दासमेत समाप्त गर्दै अदालतले निर्धारित लक्ष्यभन्दा बढी ७१ दशमलव ०५ प्रतिशत मुद्दा फछर्यौट गरेको हो । अदालतले ६६ प्रतिशत मुद्दा फछर्यौट गर्ने लक्ष्य राखेको थियो । अदालतले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक […]

Older

1

मादक पदार्थ सेवन गरेका ट्रक चालकको लापरबाही, रौतहट बस दुर्घटनामा आठ घाइते

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्। दुर्घटनामा संलग्न ट्रक चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ जाँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ […]

Browse by publisher

37