Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

11 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

विश्वविजेता स्पेनका ११ रोचक तथ्याङ्क

४ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधिसँगै स्पेनले ट्रफी मात्र जितेन, प्रतियोगिताभर व्यक्तिगत र सामूहिक दुवै क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान पनि रच्यो । प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले पासिङ, रक्षात्मक प्रदर्शन, क्लिनसिट, ड्रिब्लिङ र अपराजित यात्रासहित विश्वकप इतिहासका धेरै पुराना कीर्तिमान भङ्ग गरेको छ । सर्वाधिक पास, सर्वाधिक खेल्ने समय, अपराजित यात्रा लगायत […]

Yesterday

6

१६ वर्षपछि नयाँ पुस्ताले फर्कायो ‘ला रोजा’ को साख

युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव हासिल गरेको हो ।

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

विश्वकपको उपाधि भिडन्त सुरु

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सुरु भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिना र स्पेन खेलिरहेका छन् ।

पोसेसन फुटबलविरुद्ध काउन्टर अट्याक, विश्वकप फाइनलमा दुई फरक दर्शनको परीक्षा

३ साउन, काठमाडौं । विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेनबीच केवल दुई टोलीको प्रतिस्पर्धा हुनेछैन । एटलान्टामा दुई फरक फुटबल दर्शन पनि आमनेसामने हुनेछन् । एकातिर बललाई लामो समय आफ्नै नियन्त्रणमा राखेर विपक्षीलाई थकाउने स्पेन हुनेछ भने अर्कोतर्फ मौका पर्खेर एकै प्रहारमा खेलको दिशा बदल्न सक्ने अर्जेन्टिना हुनेछ । त्यसैले उपाधि भिडन्त व्यक्तिगत प्रतिभाभन्दा पनि प्रशिक्षक […]

विश्वकप फाइनल : उपाधिको छिनोफानो गर्न सक्ने पाँच मुख्य भिडन्त

२ साउन, काठमाडौं । विश्वकप २०२६ को उपाधि सोमबार बिहान अर्जेन्टिना र स्पेनमध्ये एक टोलीले उचाल्नेछ । दुई उत्कृष्ट टोलीबीचको यो भिडन्त केवल रणनीति र टोलीको खेलमा मात्र सीमित हुनेछैन, मैदानका केही व्यक्तिगत द्वन्द्वले पनि खेलको दिशा तय गर्न सक्छन् । फाइनल खेलमा उपाधिको छिनोफानो गर्न महत्त्वपूर्ण हुन सक्ने मुख्य पाँच भिडन्तका बारेमा यहाँ चर्चा […]

मेसीदेखि यमालसम्म, फिफा विश्वकप फाइनलका प्लेयर्स टु वाच

३ साउन, काठमाडौं । फिफा विश्वकपले सोमबार बिहान २३औं संस्करणको विजेता पाउँदैछ । उपाधिका लागि दुई पूर्वविजेता टोली स्पेन र अर्जेन्टिना आमनेसामने हुँदै छन् । फाइनलमा अर्जेन्टिना र स्पेनबीचको भिडन्त केवल दुई टोलीबीचको प्रतिस्पर्धा मात्र होइन, विश्व फुटबलका केही उत्कृष्ट र सबैभन्दा प्रभावशाली खेलाडीबीचको पनि संघर्ष हुनेछ । एकातिर आफ्नो करियरकै अन्तिम विश्वकप खेलिरहेका लियोनल […]

Older

4

फिफा विश्वकपको फाइनलमा टिकटको माग उच्च

२ साउन, काठमाडौं । अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल खेलकुद इतिहासकै सबैभन्दा महँगो इभेन्ट बन्ने दिशामा अघि बढेको छ । यस खेलको रिसेल टिकटको मूल्यले यसअघि सुपर बोल र एनबीए फाइनलले राखेका कीर्तिमानहरूलाई समेत पछि पारेको छ । न्युयोर्क न्युजर्सी स्टेडियममा सोमबार हुने फाइनल खेलका लागि औसत रिसेल टिकटको मूल्य […]

विश्वकप फाइनलपछि बन्न सक्ने कीर्तिमान

२ साउन, काठमाडौं । अमेरिकाको न्यूयोर्क–न्युजर्सी स्टेडियममा सोमबार बिहान हुने फिफा विश्वकप २०२६ को फाइनल केवल अर्जेन्टिना र स्पेनबीचको उपाधि भिडन्त मात्र होइन । यो खेलसँग विश्व फुटबलका थुप्रै ऐतिहासिक कीर्तिमान पनि जोडिएका छन् । लियोनल मेस्सीदेखि अर्जेन्टिनाको लगातार दोस्रो विश्व उपाधिसम्म, यामालदेखि स्पेनको नयाँ इतिहाससम्म धेरै रेकर्ड यो खेलबाट बन्न वा टुट्न सक्छन् । […]

विश्वकप फाइनलका १० रोचक तथ्य : ८८ सेकेन्डको गोलदेखि मेसीको ऐतिहासिक अवसरसम्म

२ साउन, काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च फिफा विश्वकपको फाइनल सधैं इतिहास, कीर्तिमान र अविस्मरणीय क्षणले भरिएको हुन्छ । सन् १९३० देखि २०२२ सम्मका २२ विश्वकप फाइनलले धेरै अनौठा तथ्य जन्माएका छन् । आइतबार हुने अर्जेन्टिना र स्पेनबीचको फाइनलअघि त्यस्ता केही रोचक तथ्यहरू प्रस्तुत गरेका छौं । ८८ सेकेन्डमै भएको थियो सबैभन्दा छिटो […]

यी हुन् फिफा विश्वकप इतिहासका ६ रोमाञ्चक फाइनल

२ साउन, काठमाडौं । विश्वकप फाइनल भनेको केवल उपाधिको खेल होइन । कतिपय फाइनलले फुटबलको इतिहास नै परिवर्तन गरेका छन् । कुनै खेलमा विश्वकै महान् खेलाडीले आफ्नो विरासत स्थापित गरे भने कुनैमा असम्भव पुनरागमन भयो । कतै विवादित गोलले दशकौंसम्म बहस चलायो भने कतै पेनाल्टी सुटआउटले करोडौं समर्थकलाई रुवायो । अर्जेन्टिना र स्पेनबीच हुने २०२६ […]

Browse by publisher

37