Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

5 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

सरकारले सात विश्वविद्यालयमा नियुक्त गरेका उपकुलपतिहरू को–को हुन्?

काठमाडौं : प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेका उम्मेदवारहरूमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्। नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला

Pradesh Khabar logoPradesh KhabarPrivatearchives34 publishers

3–12 hours ago

3

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

काठमाडौं : सरकारले खुला प्रतिस्पर्धामार्फत सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ। कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन्। नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसनदत्त भट्ट,

Pradesh Khabar logoPradesh KhabarPrivatearchives34 publishers

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन शाहले काठमाडौं विश्वविद्यालय (केयू)का पूर्वउपकुलपति समेत रहेका थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन्। उनी २०७७ माघमा काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

Pradesh Khabar logoPradesh KhabarPrivatearchives34 publishers

मेयरमा पराजित किशोर थापालाई त्रिवि सेवा आयोगको अध्यक्ष बनाएपछि प्राध्यापकहरूको आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित उम्मेदवार किशोर थापालाई नियुक्त गरिएकोप्रति प्राज्ञिक क्षेत्रले गम्भीर आपत्ति जनाएको छ। त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले विज्ञप्ति जारी गर्दै सेवा आयोगको नेतृत्व गर्ने विशुद्ध प्राज्ञिक

Pradesh Khabar logoPradesh KhabarPrivatearchives27 publishers

Earlier today

1

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं : सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिपछि डा. सिंहले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद

Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers

Browse by publisher

37