Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

147 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

7

तिहारलक्षित सयपत्री फूल खेतीमा जमेका विष्ट

सुनसरी । तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर फूलखेती गर्दै आएका विष्टले यस वर्ष ‘टेबल टेनिस’ जातको सयपत्री

Ratopati logoRatopatiPrivatestory6 publishers

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ । सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि बागमती प्रदेशमा १५ वटा कार्यदल गठन गरेको छ । पशु सेवा विभागले काठमाडौँ उपत्यकाका लागि आठ सहसचिव सम्मिलित तीन कार्यदल तथा मकवानपुर, सिन्धुली, रामेछाप,

Ratopati logoRatopatiPrivatestory5 publishers

दुर्घटना न्यूनीकरणमा सक्रिय हुन निर्देशन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित

Ratopati logoRatopatiPrivatestory2 publishers

प्रहरीको ‘स्वीप अपरेसन’ : ९७ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति, सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई

Ratopati logoRatopatiPrivatestory20 publishers

मन्त्री चौधरीसँग युएनडिपीका प्रतिनिधि चेभिलार्डको भेट

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का प्रतिनिधि जुलियन चेभिलार्ड (फ्रान्स)ले भेट गरेका छन् । बिहीबार भएको भेटमा उनीहरूबिच जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण तथा प्राकृतिक

Ratopati logoRatopatiPrivatestory2 publishers

बिचौलिया इनम सापकोटासँग नाम जोडिएपछि आफूलाई चोखो देखाउन विज्ञप्तिको बाढी, कसको पत्याउने ?

काठमाडौँ । एक जना विवादास्पद व्यक्तिसँग नाम जोडिएपछि देशका सुरक्षा निकाय र न्यायालयका उच्च पदस्थ व्यक्तिहरू एकपछि अर्को स्पष्टीकरण दिनुपर्ने अवस्थामा पुगेका छन् । खुंखार बिचौलिया भनिएका इनम सापकोटासँगको सम्पर्कलाई लिएर नेपाल प्रहरीका प्रमुख (आईजीपी) दानबहादुर

Ratopati logoRatopatiPrivatestory9 publishers

चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ

चितवन । चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतपुर महानगरपालिका–१९ मा लागुऔषध बिक्रीवितरण भइरहेको भन्ने

Ratopati logoRatopatiPrivatestory10 publishers

Yesterday

52

पूरै प्रतियोगिताको क्याच आजै छाडेजस्तो भयो : सन्दीप लामिछाने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले खराब फिल्डिङ र बलिङका कारण खेल गुमाउनुपरेको बताएका छन् । बिहीबार लगातार दोस्रो हारपछि खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै

Ratopati logoRatopatiPrivatestory10 publishers

प्रहरीको पीसीसी बैठक : आईजीपीविरूद्ध ‘अनर्गल प्रचार’ गरिएको निष्कर्ष

काठमाडौँ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आकस्मिक रूपमा बोलाएको पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) बैठकमा पछिल्लो घटनाक्रमबारे ४ घण्टा छलफल भएको छ। बैठकमा सहभागी प्रहरीका एक जना उच्च अधिकृतका अनुसार पीसीसीमा दुई वटा विषमा मुख्य रुपमा छलफल

Ratopati logoRatopatiPrivatestory7 publishers

आईजीपीले बोलाएको आकस्मिक पीसीसी बैठक सकियो

काठमाडौँ। प्रहरी महानिरीक्षक(आईजीपी) दान बहादुर कार्कीले आकस्मिक रुपमा बोलाएको प्रहरीको पोलिसी कोअर्डिनेशन कमिटी (पीससी) बैठक सकिएको छ। बिहीबार मध्यान्ह ३ बजेदेखि नक्सा स्थित प्रहरी प्रधान कार्यालयमा बैठक बसेको थियो । बैठकमा सात वटै प्रदेशका डीआईजीहरु पनि

Ratopati logoRatopatiPrivatestory7 publishers

शनिबारसम्म सतर्कतापूर्वक सवारी सञ्चालन गर्न महासङ्घको आग्रह

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरका यात्रुवाहक तथा मालवाहक सवारीसाधन सुरक्षित र सतर्कतापूर्वक सञ्चालन गर्न आग्रह गरेको छ। अर्वन चक्रवात प्रभावका कारण मौसममा आउन सक्ने बदलाब र सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै महासङ्घले यस्तो आग्रह

Ratopati logoRatopatiPrivatestory6 publishers

विपद् प्रभावितको पुनर्स्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले विपद् प्रभावित स्थानीय तहलाई पुनर्स्थापना गर्न आवश्यक जग्गा खरिद तथा अधिग्रहण सहज बनाउन कानुन संशोधनका लागि छलफल सुरु गरेको छ। मन्त्रालयका सचिव मदन भुजेलले जग्गा अधिग्रहणको

Ratopati logoRatopatiPrivatestory3 publishers

कर्णालीसँगको खेलमा लोकेश बमको अर्धशतक

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका लोकेश बमले अर्धशतक बनाएका छन्। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लोकेशले ३२ बलमा ६ छक्का र १ चौकासहित अर्धशतक बनाएका हुन्। उनको यो एनपीएलमा

Ratopati logoRatopatiPrivatestory7 publishers

मतदाता नामावली अद्यावधिक गर्न आयोग र विभागबिच समझदारी

काठमाडौँ। मतदाता नामावलीलाई थप शुद्ध, विश्वसनीय र व्यवस्थित बनाउन निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । विभाग मातहत रहेको ‘व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली’ मा रहेका

Ratopati logoRatopatiPrivatestory5 publishers

विराटनगरले गुमायो पहिलो विकेट, इमरान आउट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले पहिलो विकेट गुमाएको छ। विराटनगरका इमरान शेख ६ बलमा ५ रन बनाएर आउट भएका छन् । विराटनगरले २.३ ओभरमा १८ रन बनाउँदा पहिलो विकेट गुमाएको हो। लोकेश

Ratopati logoRatopatiPrivatestory63 publishers

‘फ्रेन्चाइज टिम बिक्री गर्ने कुरा पसलको सामान बेचेजस्तो होइन’

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण चलिरहेको छ । कीर्तिपुरस्थिति टीयू मैदानमा क्रिकेटप्रेमीहरूको दिनहुँ घुइँचो लागिरहेको छ । देशका सातै प्रदेश र संघीय राजधानीलाई प्रतिनिधित्व गर्ने आठ फ्रेन्जाइज टिम प्रतिस्पर्धामा छन् । एनपीएलको व्यवस्थापन,

Ratopati logoRatopatiPrivatestory31 publishers

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा

काठमाडौं । दुई अर्ब रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन् । काठमाडौं उपत्यका

Ratopati logoRatopatiPrivatestory3 publishers

सानेपामा कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्य समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो बैठक जारी रहेको सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए । गत असोज १८ देखि २३ गतेसम्म भएको

Ratopati logoRatopatiPrivatestory57 publishers

विद्यालयको १७ लाख बढी अनुदान रकम हिनामिना गरेको आरोपमा ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका–२ स्थित श्री मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको

Ratopati logoRatopatiPrivatestory5 publishers

विभिन्न ६ ठाउँमा सवारी दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौँ । झापा, मोरङ, तनहुँ, कपिलवस्तु, सुर्खेत र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। झापाको दमक नगरपालिका–५ स्थित सडकमा प्र.१-०२-०५३ प ७४३९ नम्बरको मोटरसाइकललाई प्र.१-०१-००१ ख ४२९२ नम्बरको बसले बुधबार

Ratopati logoRatopatiPrivatestory26 publishers

विवादको घेरामा करेन्ट चाउचाउका मालिक कमलकिशोर मालपानी (भिडियो रिपोर्ट)

काठमाडौँ । ३५ वर्षको उमेरमा नागरिकता प्रमाणपत्र लिएको भन्दै प्रश्न खेपिरहेका खाद्य तथा सुर्तीजन्य पदार्थ उद्योगी तथा व्यवसायी कमलकिशोर मालपानी फेरि अर्को विवादमा तानिएका छन् । करोडौँको राजस्वी छली र गुणस्तरहीन तथा कम तौल भएका खाद्य

Ratopati logoRatopatiPrivatestory

इनम सापकोटा प्रकरण : अनुसन्धान तीन पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूतर्फ सोझियो

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । इनमसँग सम्पर्क देखिएपछि लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको

Ratopati logoRatopatiPrivatestory

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसै बल्यो फ्लडलाइट

काठमाडौँ। काठमाडौँ उपत्यकाको मौसम धुम्मिएपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसै फ्लडलाइट बालिएको छ ।आकाशमा बादल लागेपछि नेपाल प्रिमियर लिग (एनपीएल) को मैदानमा कृत्रिम प्रकाशको प्रयोग गरिएको हो। बिहीबार एनपीएलअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र

Ratopati logoRatopatiPrivatestory2 publishers

जनकपुरले सजिलै हरायो काठमाडौँलाई

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो । काठमाडौँले प्रस्तुत गरेको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा

Ratopati logoRatopatiPrivatestory21 publishers

काठमाडौँसँगको खेलमा मोइन अलीको अर्धशतक

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौँ गोर्खाजका ब्याटर मोइन अलिले अर्धशतक बनाएका छन्। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४९ बलमा ५१ रन बनाएर खेलिरहेका छन्।

Ratopati logoRatopatiPrivatestory4 publishers

बैंकिङ चम्किँदा उचालियो सेयर बजार, कारोबारमा पनि उच्च सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उत्साहजनक वृद्धि देखिएको छ। कारोबार समयभर उतारचढावका बिच नेप्से परिसूचक ३१.५४ अंक अर्थात् १.१८ प्रतिशतले बढेर २६९५.६० विन्दुमा पुगेर बन्द भएको छ। परिसूचकमा आएको वृद्धिसँगै बजारमा कारोबार रकम

Ratopati logoRatopatiPrivatestory19 publishers

यस्ताे देखियाे कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यकाे शपथ ग्रहण

काठमाडाैँ। नेपाली कांग्रेसका सभापति गगन थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बिहीबार आयोजित समारोहमा थापाले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यससँगै कांग्रेसको १५औँ

Ratopati logoRatopatiPrivatestory57 publishers

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ । भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिएको छ । समितिको आजको

Ratopati logoRatopatiPrivatestory11 publishers

यस्तो छ कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिँदा गरेको प्रतिज्ञा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बिहीबार आयोजित समारोहमा थापाले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्

Ratopati logoRatopatiPrivatestory57 publishers

जनकपुरले २ विकेट गुमायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले ६.२ ओभरमा २ विकेट गुमाएर ४१ रन बनाएको छ । जनकपुरका मयान यादव १० बलमा ९ रन बनाएर रनआउट भएका छन् । यसअघि त्रितराज दास

Ratopati logoRatopatiPrivatestory21 publishers

माग सम्बोधन नभए आन्दोलन गर्ने अस्थायी शिक्षक तथा कर्मचारी युनियनको चेतावनी

काठमाडौँ। नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले आफ्ना माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। युनियनले सरकारविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा अघि बढाउनुका साथै अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी दिएको हो। बिहीबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा

Ratopati logoRatopatiPrivatestory3 publishers

विनिता खड्कासहित चार जनाले कांग्रेस केन्द्रीय सदस्यमा शपथ लिन नपाउने

काठमाडौँ। नेपाली कांग्रेसका विनिता खड्का, सन्तोष चालिसे, मोहन बस्नेत र उमेशचन्द्र यादवले केन्द्रीय सदस्यमा शपथ लिन नपाउने भएका छन्। अदालतमा मुद्दा विचाराधीन रहेकाले उनीहरूलाई शपथ नगराउने निर्णय भएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ। बिहीबार पार्टी कार्यालय

Ratopati logoRatopatiPrivatestory6 publishers

जनकपुरले गुमायो पहिलो विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । जनकपुरका त्रितराज दास ५ बलमा ५ रन बनाएर आउट भएका छन् । उनलाई रिपोन मण्डलले स्मित पटेलको हातबाट क्याच आउट

Ratopati logoRatopatiPrivatestory21 publishers

जनकपुरले थाल्यो जवाफी ब्याटिङ, ४ बलमा ६ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले दिएको ११६ रनको लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ थालेको छ । जनकपुरले ०.४ ओभरमा बिना विकेटको क्षतिमा ६ रन बनाएको छ । जनकपुरलाई जितका लागि ११०

Ratopati logoRatopatiPrivatestory21 publishers

इशान पाण्डे लन्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौँ । नेपाली क्रिकेटर इशान पाण्डे लन्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लन्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा पाण्डे र संस्थाका निर्देशक राजन खकुरेलबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो

Ratopati logoRatopatiPrivatestory4 publishers

कांग्रेस पदाधिकारी शपथ ग्रहणमा आउने क्रम जारी, तस्बिरहरू

काठमाडाैँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम केहीबेरमा सुरू हुँदैछ । निर्वाचित भएकाका परिवारका सदस्य र आफन्त पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्ने क्रम जारी छ।

Ratopati logoRatopatiPrivatestory57 publishers

काठमाडौं ११५ रनमा अलआउट, जितका लागि जनकपुरलाई ११६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाज ११५ रनमा अलआउट भएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको

Ratopati logoRatopatiPrivatestory21 publishers

९ विकेट गुमाएर काठमाडौंले बनायो १०० रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले १८ ओभरमा ९ विकेट गुमाएर १०० रन बनाएको छ । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार

Ratopati logoRatopatiPrivatestory21 publishers

काठमाडौंको नवौँ विकेट पतन, १७.१ ओभरमा ९९ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले नवौँ विकेट गुमाएको छ । काठमाडौंका जहान्दाद खान ८ बलमा ५ रन बनाएर आउट भएका छन् । उनलाई साइफ हसनले राहुल यादवको हातबाट क्याच

Ratopati logoRatopatiPrivatestory21 publishers

काठमाडौंको आठौँ विकेट पतन, १७ ओभरमा ९९ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले आठौँ विकेट गुमाएको छ । काठमाडौंले १७ ओभरमा ९९ रन बनाउँदा मोहम्मद आदिल आलम आउट भएका छन् । उनी एक बल खेलेर शून्य रनमा

Ratopati logoRatopatiPrivatestory21 publishers

काठमाडौंको छैटौँ विकेट पतन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले छैटौँ विकेट गुमाएको छ । काठमाडौंले १४.३ ओभरमा ९२ रन बनाउँदा भीम सार्की आउट भएका छन् । उनले २९ बलमा ३३ रन बनाए । उनको

Ratopati logoRatopatiPrivatestory21 publishers

जनकपुरविरुद्ध काठमाडौंले गुमायो पाँचौँ विकेट, ११.३ ओभरमा ७६ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँचौँ विकेट गुमाएको छ । काठमाडौंले ११.३ ओभरमा ७६ रन बनाउँदा सुमित महर्जन रनआउट भएका छन् । उनले ९ बलमा १० रन बनाए । काठमाडौँका

Ratopati logoRatopatiPrivatestory21 publishers

जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा लागू गर्न मन्त्री चौधरीको माग

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु न्यायलाई केवल नारामा सीमित नराखी व्यवहारमा लागू गर्न माग गरेकी छन्। बिहीबार काठमाडौंमा आयोजित नेशनल क्लाइमेट समिट–२०२६ लाई सम्बोधन गर्दै उनले यस्तो माग गरेकी हुन्। विश्वको कार्बन उत्सर्जनमा

Ratopati logoRatopatiPrivatestory2 publishers

जनकपुरविरुद्ध काठमाडौंको खराब सुरुवात, १० ओभरमा ६६ रन बनाउँदा ४ विकेट गुमायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १० ओभरमा ४ विकेट गुमाएर ६६ रन बनाएको छ । काठमाडौंका लागि राशिद खानले

Ratopati logoRatopatiPrivatestory21 publishers

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते ‘अल टाइम बालोन डी ओर’

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफ्ना चिरप्रतिद्वन्द्वी लियोनेल मेस्सीलाई पछि पार्दै पहिलो संस्करणको ‘बालोन डी ओर अफ अल टाइम’ (बोट) अवार्ड जितेका छन्। म्यानचेस्टर युनाइटेडबाट सन् २००८ मा रोनाल्डोले गरेको प्रदर्शनलाई प्रतिष्ठापूर्ण फुटबल सम्मानको इतिहासमै सबैभन्दा उत्कृष्ट

Ratopati logoRatopatiPrivatestory2 publishers

कोप–३१ मा हिमालका समस्या र जलवायु न्यायलाई प्राथमिकता दिने परराष्ट्र मन्त्री खनालको घोषणा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित नेशनल

Ratopati logoRatopatiPrivatestory15 publishers

फाइल घुमाउने प्रवृत्तिको अन्त्य : छ महिनाभित्र सबै सरकारी निकायमा डिजिटल प्रणाली लागू हुने

काठमाडौँ । सरकारी कार्यालयमा फाइल घुमाउने प्रवृत्ति अन्त्य गरी निर्णय प्रक्रिया छिटो, पारदर्शी र जवाफदेही बनाउन सरकारले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण र डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ कार्यान्वयनमा ल्याएको छ। नियमावलीले निर्णय प्रक्रियामा टिप्पणीको तह सीमित गर्ने,

Ratopati logoRatopatiPrivatestory3 publishers

कृषि अनुदान दिलाउने प्रलोभनमा ५ करोड ८० लाख ठगी गर्ने दुई जना सीआईबीको फन्दामा

काठमाडौं । सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले

Ratopati logoRatopatiPrivatestory11 publishers

ललितपुरमा ५ दिने फूल महामेला सुरु (तस्बिरहरू)

ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै 'रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि' भन्ने नाराका साथ १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ आजदेखि सुरु भएको छ । आजदेखि

Ratopati logoRatopatiPrivatestory10 publishers

काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौँले टस जितेर जनकपुरलाई पहिले बलिङको निम्तो दिएको छ

Ratopati logoRatopatiPrivatestory96 publishers