Every headline, as it lands
15 headlines · 25 publishersUnfiltered, reverse-chronological feed direct from 25 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.
3–12 hours ago
1Yesterday
4कांग्रेस अनुशासन समितिको बैठक भोलि, कस्तो कारबाही होला खड्कालाई ?
अन्ततः फुटको डिलबाट फर्किने दिशामा कांग्रेस
संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई कांग्रेसले दियो पूर्णता
प्रदेशका मुख्यमन्त्री र दलका नेतासँग छलफल गर्दै कांग्रेस
Older
10कांग्रेस देउवापक्षले राख्यो नयाँ प्रस्ताव : १५औँ महाधिवेशन सम्पन्न गर्न साझा संयन्त्र बनाऔँ
उनले पार्टीलाई एक ढिक्का बनाई सहमतिपूर्ण ढंगबाट अघि साझा संयन्त्र बनाई पार्टी १५औँ अधिवेशन गर्ने सम्पूर्ण अधिकार सोही संयन्त्रलाई दिनुपर्ने आफ्नो राय रहेको बताए।
सर्वोच्चको आदेश स्वीकार्ने देउवापक्षको निर्णय : पार्टीलाई एकताबद्ध बनाउने जिम्मा गगनको हातमा
आज निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको घरमा बसेको असन्तुष्ट समूहको बैठकले विधिको शासन मान्ने नीति कांग्रेसको रहेकाले असन्तुष्टिका आधार हुँदाहुँदै पनि फैसला स्वीकार गर्ने निर्णय गरेको नेता मीन विश्वकर्माले जानकारी दिए।
कांग्रेस विवाद : खड्का निवासमा पूर्वपदाधिकारीहरूको छलफल जारी
गोल्फुटारस्थित खड्का निवासमा जारी बैठकमा सर्वोच्चको निर्णयपछिको अवस्था, भावी रणनीतिलगायतका विषयमा छलफल भइरहेको छ।
पार्टीकाे साधारण सदस्य मात्रै रहने कांग्रेस नेतृ ईश्वरी न्याैपानेकाे घाेषणा
सर्वाेच्चकाे झड्कापछि कांग्रेस इतर पक्ष आन्तरिक छलफलमा
कांग्रेस संसदीय दलको नेता चयनका लागि आजपनि बैठक बस्दै
कांग्रेस : गगन थापाको नेतृत्वलाई आधिकारिकता, रिट खारेज
सर्वाेच्च अदातलले कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता प्रदान गरेको छ ।
कांग्रेसको आधिकारिकता विवाद : सकियो बहस, आदेशको तयारी
जवाफ बहसपछि विपक्षका तर्फबाट कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अन्तिममा बहस गरे। बहस सकिएकाले आजै निर्णय आउन सक्ने सम्भावना छ।
संसदीय दलका नेता छान्न ढिला गरेकामा कांग्रेस सांसदहरूको तीव्र असन्तुष्टि
बाह्र संसदीय समितिका सभापतिले लिए शपथ, पदबहाली पनि गरे
निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका छन्।
Browse by publisher
25ABC News Australia
Adarsha Samaj
Baahrakhari
BBC News Nepali
Gorkhapatra Online
Khabarhub
Khabarhub (English)
Khoj Samachar
Khoj Samachar (English)
myRepublica
Nagarik News
Nepali Times
Nepal News (English)
Nepal Press
News of Nepal
OnlineKhabar
OnlineKhabar (English)
Rastriya Samachar Samiti
Ratopati
Setopati
Thaha Khabar
The Guardian
The Himalayan Times
The Rising Nepal
Ujyaalo Online