Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

32 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

पल्टिएको डुङ्गाबाट १५ वर्षे किशोरको मात्र जीवितै उद्धार

अमेरिकाको अलास्कास्थित बेरिङ सीमा पल्टिएको डुङ्गाबाट १५ वर्षे किशोरको मात्र जीवितै उद्धार भएको दृश्य हेर्नुहोस्।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

3–12 hours ago

3

सुन्तला खान हात्ती र बाँदरको भिड

जिम्बाब्वेको बाइट ब्रिजस्थित एउटा बगानछेउमा सुन्तला खान जम्मा भएका हात्ती र बाँदरको यो दृश्य हेर्नुहोस्।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

ग्यासको अभावसँगै कालोबजारी, बढी मूल्य लिनेलाई ३ लाख रुपैयाँसम्म जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​ले बढी मूल्य लिएर ग्यास बिक्री गरेको भन्दै दुई जनालाई यो साता तीन-तीन लाख रुपैयाँ जरिवाना गरेको छ।

BBC News Nepali logoBBC News NepaliStateGBnepali2 publishers

घाइते चितुवाले उद्धारकर्तालाई नै झम्टियो

उद्धारकर्ताहरूले उक्त चितुवालाई 'डार्ट' प्रयोग गरेर लट्ठाउने सुई दिएका थिए। त्यसपछि ट्रकमा हाल्न खोज्दा चितुवा उद्धारटोलीका एक सदस्यमाथि जाइ लागेको हो।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

Earlier today

5

प्राकृतिक प्रकोपपछि बनाएका अस्थायी आश्रयस्थललाई कसरी स्वास्थ्यकर बनाउने

त्रिशूली-भोटेकोशी बाढीका कारण विस्थापित भएर अस्थायी शिविरमा बस्दै आएका मानिसले आफू वरिपरिको वातावरण कसरी स्वास्थ्यकर बनाउन सक्छन् भन्ने उपाय समेटिएको एक भिडिओ।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

न्यूयोर्क सिटीको आकाशमा सयौँ ड्रोनले बनाए 'ट्विन टावर'

आयोजकहरूका अनुसार 'ट्विन टावर'को आकृतिमा देखिएको प्रत्येक बत्तीले ९/११ हमलामा मारिएका प्रत्येक व्यक्तिको प्रतिनिधित्व गरेको छ।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

किनमेल केन्द्रमा भएको रुसी हमलामा पाँचको मृत्यु र ६७ जना घाइते भएका युक्रेनको भनाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साढे चार वर्षअघि आक्रमण गरेपछि रुस र युक्रेनबीच पूर्ण स्तरमा युद्ध चलिरहेको छ।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

सामाजिक सञ्जालमा 'स्टार' बनेका भारतीय खाद्यसुरक्षा अधिकारी

तुकाराम मुन्धेको विभागले थुप्रै 'क्विक कमर्स वेअर हाउसहरू' को इजाजतपत्र निलम्बन गरिसकेको छ भने कतिपय प्रतिबन्धित उत्पादनहरूलाई अप्रत्यक्ष रूपमा प्रोत्साहित गर्ने खालका विज्ञापनहरूमा काम नगर्न बलिवुड स्टारहरूलाई पत्राचार समेत गरेको छ।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

नेपालमा १०० वर्षमा ५०० किमि सुरुङ : ती कुन कुन ठाउँमा छन् र कति सुरक्षित छन्?

एक शताब्दीअघि मकवानपुरको चुरियामाईमा पहिलो सुरुङ बनेयता नेपालमा ५०० किलोमिटर भन्दा धेरै सुरुङ बनिसकेको छ। के ती सुरुङ सुरक्षित छन्?

BBC News Nepali logoBBC News NepaliStateGBnepali

Yesterday

11

ग्यासबारे विवादास्पद बोलीपछि मन्त्री हेरफेर, कस्तो छ आपूर्ति व्यवस्था?

केही दिनयता बाहिर नै सिलिन्डर भरेर दैनिक पर्याप्त ग्यास आपूर्ति भइरहेको सरकार तथा उद्योगव्यवसायीको भनाइ तर बजारमा किन अझै सकस?

BBC News Nepali logoBBC News NepaliStateGBnepali

विपद्‌पछि जीवनमा कसरी आशा फर्काउने?

आशा एउटा शक्तिशाली भावना हो। कुराहरू भविष्यमा सुध्रिन सक्छन् भन्ने यो एउटा विश्वास हो। यसले आज हामीलाई अप्ठेरो परिस्थितिसँग लड्नका लागि शक्ति प्रदान गर्दछ।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

विस्थापित हुँदाको पीडा कसरी सामना गर्ने?

कसैका लागि युद्ध, भूकम्प वा बाढीले घर भत्काएको हुन सक्छ। कहिलेकाहीँ तपाईँले अपर्झट घर छोड्नुपर्ने हुन सक्छ, त्यो बुझ्न गाह्रो हुन सक्छ। त्यस्तो अवस्थामा के गर्ने?

BBC News Nepali logoBBC News NepaliStateGBnepali

फेरीमा आगो लागेपछि मानिसहरूलाई उद्धार गर्ने प्रयास

फिलिपिन्सको पलावनमा एउटा फेरीमा आगो लागेपछि भएको उद्धार प्रयासका दृश्य देखिने यो भिडिओ हेर्नुहोस्।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

एपलले अहिले किन ल्यायो दोबार्न मिल्ने आईफोन

'आईफोन डुओ' भनिएको यो स्मार्टफोन पुस्तकजस्तो देखिन्छ र यो अहिलेसम्म सार्वजनिक आईफोनमध्ये सबैभन्दा ठूलो हो।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

'एआईले सबै मानिस मासिदिन सक्छ': एन्थ्रोपिक अनुसन्धानकर्ताको चेतावनी

प्रविधिको विकास हुँदै जाँदा मानवजातिको अस्तित्व नै खतरामा पर्न सक्ने चेतावनी

BBC News Nepali logoBBC News NepaliStateGBnepali

भोटेकोशी त्रिशूली बाढीले बालबालिकामा कस्ता कस्ता असर परेका छन्? सरकारले के गर्दै छ?

प्रारम्भिक अध्ययनबाट प्रत्यक्ष रूपमा प्रभावित भएका बालबालिकाहरूको सङ्ख्या १२३३ रहेको छ जसमा ६३२ बालिका र ६०१ बालक रहेका छन्।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमिअर कपको फाइनलमा

अब फाइनलमा नेपालको भेट अर्को सेमिफाइनल खेलको विजेता हङ्‌कङ वा यूएईसँग हुने छ।

BBC News Nepali logoBBC News NepaliStateGBnepali46 publishers

फिलिपिन्समा पानीजहाजमा आगलागी भएपछि ८० भन्दा बढी मानिस बेपत्ता

फिलिपिन्सको एउटा लोकप्रिय पर्यटकीय क्षेत्रमा यात्रुवाहक पानीजहाजमा आगलागी भएपछि ८० जनाभन्दा बढी मानिस बेपत्ता भएका छन्।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

गोपनीयतासम्बन्धी चुनौती सामना गर्दै होल्डिङ सेन्टरमा रहेका बाढीप्रभावित महिला

होल्डिङ सेन्टरमा राखिएका महिलाहरूका लागि छुट्टै शौचालय र आवासदेखि गोपनीयताका कुरा निकै महत्त्वपूर्ण भएको त्यहाँ रहेका बाढीप्रभावित महिलाहरूले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

पर्यटकीय मौसम सुरु हुँदै गर्दा आएको रसुवा बाढीले नेपालको पर्यटनलाई असर गर्ला?

पर्यटकका लागि गन्तव्य मानिएका ठाउँहरू सुरक्षित रहेको र बाटोको सुविधा सुनिश्चित गर्न आवश्यक रहेको पर्यटन क्षेत्रका जानकारहरूले बताएका छन्।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

Older

12

गोमनले ९ ओटा अण्डा ओकल्यो

भारतको गुजरातस्थित एक गाउँमा एउटा गोमन सर्पले कुखुराका नौ ओटा अण्डा ओकलेको यो दृश्य हेर्नुहोस्।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

शोकको सामना कसरी गर्ने?

जब हामीले माया गर्ने व्यक्तिको मृत्यु हुन्छ - हामी हाम्रो एक अंश र हाम्रो विगत – कतै विलीन भएको महसुस गर्छौँ। त्यस अवस्थामा के गर्ने?

BBC News Nepali logoBBC News NepaliStateGBnepali

पोहोर भदौ २४ मा क्षति पुगेका संरचना कति बने, बाँकी किन बनेनन्?

नयाँ भवन बनाइरहेका कारण गत वर्ष भौ २४ मा जलेका सर्वोच्च अदालत र संसद् सचिवालयले निर्माण चलिरहेकै भवनबाट काम गरिरहेका छन्। तर बाँकी भवन किन बनेनन्?

BBC News Nepali logoBBC News NepaliStateGBnepali

तनावको सामना कसरी गर्ने?

हामी सबैलाई कुनै न कुनै कुराको चिन्ता भइरहन्छ र त्यो सामान्य हो। तर जब समस्या ठूलो लाग्छ, तिनलाई सम्हाल्न असम्भवजस्तो लाग्न सक्छ।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

रसुवा बाढी 'अन्तर्राष्ट्रियकरण गर्न' भन्दै रवि लामिछानेले संसद्‌मा उठाएका मुख्य कुरा

रसुवा बाढीलाई जलवायु परिवर्तनका कारण सिर्जित विपद् भन्दै अन्तर्राष्ट्रिय क्षतिपूर्तिको कुरा उठिरहेका बेला बुधवार सत्तारूढ दल रास्वपाका सभापतिले सदनमा त्यसका लागि सरकार र सदन दुवैको भूमिका रहने बताए।

BBC News Nepali logoBBC News NepaliStateGBnepali17 publishers

भारतीय महिलाको पेटबाट निकालियो १३ वटा पेन, ५ वटा चम्चा र एउटा मैनबत्ती

पेटमा कडा वस्तुहरू हुँदा ती महिलालाई कस्तो खालको समस्या भयो अनि ती वस्तु कसरी बाहिर निकालियो भन्नेबारे शल्यक्रिया गर्ने चिकित्सकहरूले बीबीसीलाई जानकारी दिएका छन्।

BBC News Nepali logoBBC News NepaliStateGBnepali2 publishers

अत्यधिक तातो पेयपदार्थ सेवन गर्दा क्यान्सर हुन सक्ने चेतावनी

वैज्ञानिकहरूले यूकेमा गरेको एउटा अध्ययनमा निकै तातो पेयपदार्थका कारण भोजननलीको क्यान्सर हुने जोखिम बढ्ने देखिएको छ।

BBC News Nepali logoBBC News NepaliStateGBnepali4 publishers

आफ्नो भावना कसरी बुझ्ने?

कठिन परिस्थितिको सामना गर्दै आफ्नो भावना कसरी बुझ्ने?

BBC News Nepali logoBBC News NepaliStateGBnepali

तेहरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाउँदा अमेरिकाद्वारा इरानको तेल ट्याङ्करमाथि आक्रमण

अमेरिका र इजरेलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेको छ महिनाभन्दा बढी समयपछि गत साता दुई देशबीच जस्तालाई तस्तै शैलीमा आक्रमण तीव्र भएको हो।

BBC News Nepali logoBBC News NepaliStateGBnepali9 publishers

जेन जी शहीदकी आमा भन्छिन् : 'छोरा सधैँ सपनामा आउँछ'

जेन जी आन्दोलनबारे छानबिन आयोग तथा मानव अधिकार आयोगका सिफारिसहरू कार्यान्वयन नभएको प्रति शहीद परिवारले गुनासो गरेका छन्।

BBC News Nepali logoBBC News NepaliStateGBnepali

पहिचान नभएका सयौँ शव, हजारौँ सम्पर्कविहीन र अस्पष्ट तथ्याङ्क : मानव क्षतिको वास्तविक आकार 'महिनौँ थाहा नहुन सक्छ'

रसुवा विपद्‍को दुई साता नाघिसक्दा एक हजारभन्दा धेरैको शव भेटिएर पनि पहिचान हुन सकेको छैन भने हजारौँ अझै बेपत्ता छन्। मानवीय क्षतिको वास्तविक आकार थाहा पाउन किन यति सकस परिरहेको छ?

BBC News Nepali logoBBC News NepaliStateGBnepali

बाढीबाट प्रभावित विद्यार्थीहरूलाई निजी शैक्षिक संस्थाबाट रु १ अर्बको छात्रवृत्ति

सरकारको पहलमा हिसान, प्याब्सन, एन-प्याब्सन, एपेन तथा एनएमए मिलेर प्रभावित १००० विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेका हुन्।

BBC News Nepali logoBBC News NepaliStateGBnepali16 publishers

Browse by publisher

37