
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठकले संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए












