पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर, बिगो ३ अर्ब ६५ करोड
अख्तियारले गत २१ मंसिरमा पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
Corruption Case Filed Against Former Minister Karki Over Pokhara Airport Irregularities
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको ठहर गर्दै पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ठेकेदार कम्पनीलाई नियमविपरीत कर छुट दिएर राज्यलाई हानि पुर्याएको आरोपमा ३ अर्ब ६२ करोड ५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। प्रतिवादीहरूमा तत्कालीन सचिवहरू, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू र चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङका प्रतिनिधिहरू रहेका छन्।
The Commission for the Investigation of Abuse of Authority has filed a corruption case at the Special Court against former Finance Minister Gyanendra Bahadur Karki and 13 others. The case involves alleged financial irregularities and illegal tax exemptions granted to the contractor during the construction of Pokhara Regional International Airport. Authorities have claimed a recovery of 3.62 billion rupees, naming high-ranking officials and the Chinese contractor, China CAMC Engineering Co. Ltd., as defendants.
Summary by Jayaman
अख्तियारले गत २१ मंसिरमा पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
26 more headlines since
पोखरा विमानस्थल निर्माणमा अनियमितताका सम्बन्धमा एक पूर्वमन्त्री र चार पूर्व तथा एक बहालवाला सचिवसहित १४ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपालको सर्वाधिक ठूलो भ्रष्टाचार काण्डको रूपमा उजागर भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अनियमिततामा अख्तियारले हालै तेस्रो मुद्दा दायर गरेको छ ।पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र चिनियाँ ठेकेदार कम्पनीसहितलाई विपक्षी बनाएर वैशाख २४ गते विशेष अदालतमा दायर गरिएको तेस्रो मुद्दामा पनि चिनियाँ ठेकेदार कम्पनी तानिएको छ ।मूल सम्झौताको प्रावधान विपरीत चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई कर छुट दिएर भ्रष्टाचार गरेको निष्कर्षसहित अख्तियारले तेस्र

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण झन् गम्भीर मोडमा पुगेको छ।...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा कर छुटको नाममा राज्यलाई अर्बौं रुपैयाँ हानि पु¥याएको आरोपमा पूर्वमन्त्री, उच्च सरकारी अधिकारीसहित १३ जना र चिनियाँ निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पूर्वमन्त्री कार्कीसहित १४ विरुद्ध मुद्दा आयोगले बिहीबार विमानस्थल निर्माणमा मूल खरिद सम्झौताविपरीत ठेकेदार कम्पनीलाई कर, महसुल […] The post पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३ अर्ब ६२ करोड भ्रष्टाचार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

–गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरे निलम्बनमा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा पूर्वमन्त्री, २ जना सचिव, सहसचिवलगायत १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पोखरा विमानस्थलको अर्को भ्रष्टाचार प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्व अर्थसचिव शंकरप्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेसमेत […]

गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पोखरा विमानस्थल नि...

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेक्का सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिई ठुलो आर्थिक अनियमितता र भ्रष्टाचार भएको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित १३ जना र ठेकेदार कम्पनविरुद्ध विशेष अदालत

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उक्त विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधानविपरीत
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थल निर्माणको क्रममा अनियमितता भएको भन्दै चिनियाँ ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुदा दायर गरेको छ ।अख्तियारले पूर्वअर्थमन्त्री, नेपाल सरकारका तत्कालीन सचिव, नागरिक उड्डयन प्राधिकरणका अधिकारी र चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेशन लिमिटेड, त्यसका अध्यक्ष वाङ बो र प्रोजेक्ट म्यानेजर याङ जियाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अध

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेक्का सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिई ठूलो आर्थिक अनियमितता र भ्रष्टाचार भएको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित १३ जना र ठेकेदार कम्पनविरुद्ध विशेष अदालत

साढे तीन अर्बभन्दा बढी बिगो दाबी गर्दै अख्तियार विशेष अदालतमाठेकेदार कम्पनीलाई गैरकानुनी कर छुट दिएको पुष्टि, चिनियाँ पदाधिकारी पनि प्रतिवादीकाठमाडौं, वैशाख २४ गते । अख्तियार दुरुप...

मूल खरिद सम्झौताविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर भ्रष्टाचार गरेको अख्तियारको निचोड छ ।
उनीहरूमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो बराबरको भ्रष्टाचार भएको उल्लेख गर्दै सोही बराबरको जरिवाना समेत असुल गरी कैद सजायको मागदावीसहित मुद्दा दर्ता गरिएको छ।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित ठूलो आर्थिक अनियमितता प्रकरणमा ३ अर्ब ६२ करोडभन्दा बढी बिगोसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगले बिहीबार जारी विज्ञप्तिमार्फत मूल सम्झौताको प्रावधानविपरीत कर छुट दिई राज्य कोषमा हानी पुर्याएको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित उच्च अधिकारीदेखि विदेशी ठेकेदार कम्पनीसम्मलाई प्रतिवादी बनाइएको जनाएको छ। आयोगका […]
अख्तियारले बिहीबार पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमहानिर्देशक प्रदीप अधिकारीसहित १४ जना विरूद्ध मुद्दा दायर गरेको हो।

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई मुख्य प्रतिवादीमध्ये एक बनाउँदै विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच भएको खरिद सम्झौतामा ठेक्का मूल्यभित्र कर, महसुल तथा अन्य शुल्क समावेश गरिएको तर पछि कार्यान्वयन […]

काठमाडौँ। पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पोखरा क्षेत्रीय विमानस्थलको निर्माणमा अनियमितता गरेको आरोपमा उनीसहित तत्कालीन सचिव लगायतविरुद्ध मुद्दा दायर भएको हो। तीन अर्ब ६२ करोड पाँच लाख बिगो कायम गरी मुद्दा दायर भएको हो। आयोगले तत्कालीन अर्थसचिव शंकर अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपोने, पूर्वसचिव केवल भण्डारी, नागरिक उड्डन प्राधिकरणका […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अर्बौँ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, दुई पूर्वसचिवसहित १३ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।...

काठमाडौं- पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्रीसहित १४ जना विरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।ठेकेदार कम्पनीलाई कर छुट दिएर राज्यलाई नोक्सानी गराएको आरोपमा कार्की लगायत तत्कालीन नेपाल सरकारका सचिवसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७४ सालको जेठ २४

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा प्रतिवादी बनाएर उनीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा तेस्रो मुद्दा दर्ता गरेको छ । बिहीबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत प्रतिवादी

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा ठेक्का सम्झौताविपरीत कर छुट दिने निर्णय गरेर राज्यलाई हानिनोक्सानी पुर्याएको भन्दै आरोपपत्र दायर गरेको हो । उनीहरूविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रूपैयाँ बिगो काम गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

काठमाडौँ । कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीविरुद्ध विशेष अदालतमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । उनीविरुद्ध