
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न सरकारद्वारा समिति गठन
नेपाल सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङको कार्यकाल र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित यस समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। समितिलाई सत्यतथ्य अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ।

16 more headlines since

सुधन गुरुङलाई प्रश्न- तपाईं १५ दिनपछि चोखिएर फेरि गृहमन्त्री बन्ने हो ?
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न सरकारले हिजो एक छानबिन समिति गठन गर्यो । गृहमन्त्रीबाट हटेदेखि सुधन आफैँले आफूमाथि छानबिन गर्न माग गरिरहेका थिए । गृहमन्त्रीको छोटो कार्यकालमा नै विभिन्न प्रश्नहरू उठेपछि उनले राजीनामा दिएर हिँड्नुपरेको थियो । छानबिन समिति बनेपछि अब आफूले क्लीन चिट पाउने र फेरि गृहमन्त्रीमा फर्किने आशा गुरुङको छ । […]

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष,

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानबिन समिति गठन
काठमाडौँ, जेठ १ गते । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रीपरिषद्को २०८३ वैश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
काठमाडौँ । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन
सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस […]
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
नेपाल सरकार र मिटरब्याज पीडितका प्रतिनिधिहरूबीच बिहीबार नौ बुँदे सहमति भएको छ। काठमाडौंको सिंहदरबारस्थित प्रधानमन्त्…
+1first: 1d agolast: 9h ago - You might have missedA different thread
सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
+2first: 10h agolast: 5h ago - Quietly gaining traction5 publishers in the last few hours
कोलकाता–विराटनगर रेल कार्गो सेवा सुरु, तेस्रो मुलुकबाट हुने आयात सहज हुने
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…
+1first: 10h agolast: 5h ago