बजेट निर्माणमा सर्वदलीय साथ खोज्दै सुदूरपश्चिमका मुख्यमन्त्री
प्रदेशमा बजेट शून्यताको अवस्था लामो समयसम्म रहँदा सरकारका नियमित कामकाज, सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिमा प्रत्यक्ष असर पर्नसक्ने भएकाले बजेट निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा दलहरूबीच सहमति भएको हो ।