‘अर्नब’ चक्रवातको प्रभावले राजमार्गमा पहिरोको जोखिम, सरकारी निकाय तयारी अवस्थामा
काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले ‘अर्नब’को प्रभावस्वरुप प्रमुख राजमार्गहरुमा पहिरोको जोखिम औंल्याएका छन्। नारायणगढ-मुग्लिन सडक खण्ड (त्रिशूली र नारायणी नदी किनार), कोशी राजमार्ग तथा सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो क्षेत्र, कान्ति […] The post ‘अर्नब’ चक्रवातको प्रभावले राजमार्गमा पहिरोको जोखिम, सरकारी निकाय तयारी अवस्थामा appeared first on BIZMANDU.