घरायसी र व्यावसायिक प्रयोजनको विद्युत्मा यसरी लाग्नेछ भ्याट, कर कट्टी गर्न कसले पाउँछ?
काठमाडौं। साउन १ गतेदेखि ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने घरायसी उपभोक्तालाई मूल्यमा ५ प्रतिशत भ्याट लाग्न थालेको छ। त्यसैगरी व्यावसायिक प्रयोजनमा उपभोग भएको विद्युत्मा १३ प्रतिशत भ्याट लागेको छ। विद्युत सेवामा भ्याट असुल गर्ने निर्देशिका अनुसार नेपाल विद्युत् प्राधिकरणले घरायसी बिलमा ५ प्रतिशतका दरले कर निर्धारण गरी ग्राहकबाट असुल गर्नेछ। तर विद्युत्को व्यापार गर्ने […] The post घरायसी र व्यावसायिक प्रयोजनको विद्युत्मा यसरी लाग्नेछ भ्याट, कर कट्टी गर्न कसले पाउँछ? appeared first on BIZMANDU.