Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

3 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

3

दुसित थानी रिसोर्टमा रवि-स्वर्णिमको ‘नाइट स्टे’, बालेन अन्तिममा किन गएनन्?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने धुलिखेलस्थित दुसित थानी रिसोर्टमा एक रात बिताएर आइतबार अपराह्न फर्किएका छन्। पत्नी निकिता पौडेललाई साथै लिएर शनिबार अपराह्न दुसित थानीमा पुगेका रवि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग लामो भलाकुसारी गरेर फर्किएका हुन्। उच्च स्रोतका अनुसार रिसोर्टमा प्रधानमन्त्री बालेन्द्र शाह पनि जाने तालिका थियो। रवि, बालेन र स्वर्णिम दुसित थानीमा […] The post दुसित थानी रिसोर्टमा रवि-स्वर्णिमको ‘नाइट स्टे’, बालेन अन्तिममा किन गएनन्? appeared first on BIZMANDU.

BizmanduPrivatecontent6 publishers

राष्ट्र बैंक विधेयकमा बाझियो सरकार र रास्वपाको मत, सचिवलाई बोर्डबाट अलग गर्न अर्थको असहमति

काठमाडौं। राष्ट्र बैंक ऐन (तेस्रो संशोधन) विधेयक सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारको मत बाझिएको छ। रास्वपाका सांसदहरुले राष्ट्र बैंकको स्वायत्तताका लागि सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने बताएका छन्। सरकारले भने सञ्चालक समितिमा अर्थ सचिवलाई नराख्दा अप्ठेरो अवस्था आउन सक्ने जोखिम देखाएको छ। विधेयकमाथि प्रतिनिधि सभाको अर्थ समितिमा आइतबार छलफलका क्रममा रास्वपाकी सांसद […] The post राष्ट्र बैंक विधेयकमा बाझियो सरकार र रास्वपाको मत, सचिवलाई बोर्डबाट अलग गर्न अर्थको असहमति appeared first on BIZMANDU.

BizmanduPrivatecontent

राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि बहस, स्वायत्तता, कुलिङ पिरियड र कारबाहीमा फरक मत

काठमाडौं। नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा सरकारले राष्ट्र बैंकलाई कार्यगत स्वायत्तता दिने तर सरकारबाट पूर्ण रूपमा पृथक बनाउने पक्षमा नरहेको स्पष्ट पारेको छ। प्रतिनिधिसभाको अर्थ समितिमा आइतबार विधेयकमाथिको छलफलका क्रममा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले मौद्रिक नीति सरकारको समग्र आर्थिक नीतिलाई सहयोग गर्ने भएकाले राष्ट्र बैंकलाई पूर्ण स्वायत्त बनाउँदा व्यावहारिक समस्या आउन सक्ने बताए। […] The post राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि बहस, स्वायत्तता, कुलिङ पिरियड र कारबाहीमा फरक मत appeared first on BIZMANDU.

BizmanduPrivatecontent

Browse by publisher

37