Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

7 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

4

बाढीमा क्षति ब्यहोरेको यातायात क्षेत्र पीडितको साथमा, महासंघले राहतका लागि दियो करिब १ करोड

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरुको राहत तथा पुनर्स्थापनाका लागि यातायात व्यवसायीले सरकारलाई करिब एक करोड रुपैयाँ सहयोग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई ९१ लाख ८४ हजार ६९५ रुपैयाँ सहयोग गरेको हो। महासंघका अध्यक्ष सरोज सिटौला लगायत व्यवसायीले शुक्रबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्। बाढीका […] The post बाढीमा क्षति ब्यहोरेको यातायात क्षेत्र पीडितको साथमा, महासंघले राहतका लागि दियो करिब १ करोड appeared first on BIZMANDU.

BizmanduPrivatecontent49 publishers

फास्ट ट्र्याकमा काम सुस्त भएपछि सेनामाथि प्रश्न, ‘विपद्‍मा आपत पर्‍यो, चाँडो बनाउन नियमन गरौं’

काठमाडौं। प्राकृतिक विपद्का कारण राजधानीको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंलाई तराईसँग जोड्ने वैकल्पिक सडक सञ्जालको आवश्यकताको विषय फेरि उठेको छ। पृथ्वी राजमार्ग त्रिशूली नदीको बाढीले गरेको कटानका कारण कृष्णभीरको सडक खसेर बन्द हुँदा त्यसको प्रत्यक्ष असर काठमाडौंको आपूर्ति प्रणालीदेखि समग्र अर्थतन्त्रसम्मै परेपछि भरपर्दो वैकल्पिक सडक संजाल नभइ नहुने विषय उठेको हो। पृथ्वी राजमार्ग […] The post फास्ट ट्र्याकमा काम सुस्त भएपछि सेनामाथि प्रश्न, ‘विपद्‍मा आपत पर्‍यो, चाँडो बनाउन नियमन गरौं’ appeared first on BIZMANDU.

BizmanduPrivatecontent57 publishers

बाढी प्रभावितको राहतका लागि भिलले दियो १ करोड, ‘अप्ठेरोमा सहयोग गर्नु जिम्मेवारी’

काठमाडौं। एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म भिलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले बाढी प्रभावितहरुको तत्कालीन आवश्यकता पूरा गर्न र पुनर्स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारलाई १ करोड रुपैयाँ दिएको हो। भिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलिप ढकालले विपद्‍को समयमा अप्ठेरोमा […] The post बाढी प्रभावितको राहतका लागि भिलले दियो १ करोड, ‘अप्ठेरोमा सहयोग गर्नु जिम्मेवारी’ appeared first on BIZMANDU.

BizmanduPrivatecontent49 publishers

बाढी प्रभावितको सहयोगका लागि बेगानी ग्रुपले प्रदान गर्‍यो १ करोड ११ लाख रुपैयाँ

काठमाडौं। बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि बेगानी ग्रुपले १ करोड ११ लाख रुपैयाँ प्रदान गरेको छ। बेगानी ग्रुपअन्तर्गतको गणपति ज्वेलर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्रुपले उक्त रकम जम्मा गरेको जानकारी दिएको छ। बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको अवस्थामा ग्रुपले यो […] The post बाढी प्रभावितको सहयोगका लागि बेगानी ग्रुपले प्रदान गर्‍यो १ करोड ११ लाख रुपैयाँ appeared first on BIZMANDU.

BizmanduPrivatecontent49 publishers

Yesterday

2

नेपालिज सोसाइटी सिंगापुरले बाढी प्रभावितका लागि दियो १७ लाख, दोस्रो चरणमा पनि सहयोग गर्ने

काठमाडौं। सिंगापुरमा रहेका नेपालीले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको राहतका लागि पहिलो चरणमा १७ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्। नेपालिज सोसाइटी सिंगापुर (एनएसएस)ले आफ्ना सदस्य तथा शुभेच्छुकसँग संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ लाख ११ हजार ५८५ रुपैयाँ सहयोग गरेको हो। एनएसएसले सहयोग रकम अहिले पनि संकलन भइरहेको भन्दै दोस्रो चरणमा पनि […] The post नेपालिज सोसाइटी सिंगापुरले बाढी प्रभावितका लागि दियो १७ लाख, दोस्रो चरणमा पनि सहयोग गर्ने appeared first on BIZMANDU.

BizmanduPrivatecontent49 publishers

बाढी प्रभावितलाई टेलिकमको १० करोड नगद, ६ करोडको निःशुल्क कल, डाटा र एसएमएस सुविधा

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारलाई १० करोड रुपैयाँ सहयोग गरेको छ। टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको हो। सहयोग रकमको चेक टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी छन्। चेक हस्तान्तरणका क्रममा सूचना […] The post बाढी प्रभावितलाई टेलिकमको १० करोड नगद, ६ करोडको निःशुल्क कल, डाटा र एसएमएस सुविधा appeared first on BIZMANDU.

BizmanduPrivatecontent49 publishers

Older

1

होल्डिङ सेन्टरमा बसिरहेका बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भइ अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेकाहरुलाई उनीहरूको इच्छाबमोजिम अस्थायी बसोबासको व्यवस्थाका लागि सरकारले सर्वेक्षण सुरु गरेको छ। आपतकालीन अवस्थामा उनीहरुका लागि होल्डिङ सेन्टर संचालन गरिँदै आइएको थियो। अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थाइ बसोबास व्यवस्था गर्न सर्वेक्षण सुरु भएको हो। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण […] The post होल्डिङ सेन्टरमा बसिरहेका बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु appeared first on BIZMANDU.

BizmanduPrivatecontent10 publishers

Browse by publisher

37