Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

6 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

सरकारसँग सहमतिपछि गरियो गरिमाको अन्त्येष्टि

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका- १ की तीन वर्षीया बालिका गरिमा चौधरीको अन्त्येष्टि गरिएको छ । बलात्कारपछि हत्या गरिएकी गरिमाको आइतबार कलैया उपमहानगरपालिका–१४, बघवनस्थित पसाहा खोलामा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

Global Aawaj logoGlobal AawajPrivatearchives71 publishers

बालिका गरिमा चौधरीको हत्याको बिरोधमा बुटवलमा विद्यार्थीहरुको र्याली

बुटवल ,भदौ ७ ।बारा जिल्लामा ३ वर्षीय बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या गरिएको बिरोधमा आइतबार इन्टलेक्च्युअल एकेडेमी बुटवल ११ कालिकानगरका विद्यार्थीहरुले बुटवलमा बिरोध र्याली गरेका छन। बालबालिकाको सुरक्षा र हत्यारालाई हदैसम्मको कार्बाहिको माग

Global Aawaj logoGlobal AawajPrivatearchives71 publishers

Earlier today

1

प्रधानमन्त्री शाह काठमाडौँ फर्किँदै

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका हुन् । शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी

Global Aawaj logoGlobal AawajPrivatearchives29 publishers

Yesterday

1

प्रधानमन्त्री बालेनसँग अस्तामवासीले मागे पानी, बाटो र कडा कानुन

कास्की । पोखराको कोलाहलबाट केही पर, चारैतिर मनोरम हिमशृंखलाले घेरिएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्ताम गाउँ शुक्रबार (भदौ ५) एकाएक राष्ट्रिय चासोको केन्द्र बन्यो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अप्रत्याशित भ्रमणले अस्तामवासीमा एकातिर खुसी र कौतूहल

Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers

Older

2

पोखरा पुगे प्रधानमन्त्री बालेन

पोखरा । निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पोखरा आइपुगेका छन् । उनी शुक्रबार दिउँसो निजी गाडीमा पोखरा आइपुगेका हुन् । उनी आज पोखरानजिकै अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास

Global Aawaj logoGlobal AawajPrivatearchives29 publishers

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङतर्फ प्रस्थान गरेका छन् । उनी पोखरा हुँदै मुस्ताङतर्फ लागेका हुन् । उनी सडक मार्ग हुँदे त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री बालेन शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका

Global Aawaj logoGlobal AawajPrivatearchives29 publishers

Browse by publisher

37