Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

10 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्र पढेर सुनाइने भएको छ ।

Global Aawaj logoGlobal AawajPrivatearchives63 publishers

Yesterday

3

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत उच्चस्तरीय छलफल सुरु, उद्घाटन सत्रमा परराष्ट्रमन्त्री खनाल सहभागी

न्युयोर्क । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभाअन्तर्गत उच्चस्तरीय सामान्य छलफल आजदेखि न्युयोर्कमा सुरु भएको छ। उद्घाटन सत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले महासभामा

Global Aawaj logoGlobal AawajPrivatearchives81 publishers

प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री शाहले महासभाको

Global Aawaj logoGlobal AawajPrivatearchives81 publishers

प्रधानमन्त्री शाह आज अमेरिका जादै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज त्यसतर्फ जादैछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले असोज ८

Global Aawaj logoGlobal AawajPrivatearchives81 publishers

Older

6

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क पुगे

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क पुगेका छन्। महासभाका विभिन्न बैठक तथा उच्चस्तरीय कूटनीतिक कार्यक्रमहरूमा सहभागिता जनाउन उनी सोमबार न्युयोर्क आइपुगेका हुन्। परराष्ट्रमन्त्री

Global Aawaj logoGlobal AawajPrivatearchives81 publishers

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं । भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली २०८३ को नियम १८० बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

Global Aawaj logoGlobal AawajPrivatearchives19 publishers

प्रधानमन्त्री शाहसँग कांग्रेस नेताहरूको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री शाहले प्रमुख

Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers

खगेन्द्र सुनारको प्रश्न : संसदको फाइभ स्टार क्यान्टिन कसले ल्यायो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संसद भवन परिसरमा भएको महँगो क्यान्टिन हटाउन माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनारले संसद भवनमा रहेकोफाइभ स्टार क्यान्टिनमा महँगो

Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers

संसद्का दुवै सदनको बैठक आज, राष्ट्रिय सेवा दल र बालबालिकासम्बन्धी विधेयकमाथि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। दुवै सदनमा विभिन्न विधेयकमाथि छलफल तथा निर्णयका लागि कार्यसूची तय गरिएको छ। अपराह्न १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद

Global Aawaj logoGlobal AawajPrivatearchives63 publishers

प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्ने भएको छ । आज कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

Global Aawaj logoGlobal AawajPrivatearchives15 publishers

Browse by publisher

37