Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

46 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग

काठमाडौँ, भदौ २७ गते । गोर्खाज फाइनान्स लिमिटेडले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुर्नस्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख १८ हजार...

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब मौज्दात

काठमाडौँ, भदौ २७ गते । प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९:०० बजेसम्म कोषको खातामा १३ अर्ब ५४...

बाढी प्रभावितका लागि मनोपरामर्शदाता परिचालित

ख्वप (भक्तपुर), भदौ २७ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढी प्रभावितका लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ । न...

Earlier today

3

प्रश्न उठेपछि राजीनामा दिनु सकारात्मक अभ्यास

काठमाडौँ, भदौ २७ गते । सार्वजनिक प्रश्न र आलोचनाबिच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएपछि सरकारको जवाफदेहिता र राजनीतिक संस्कारबारे बहस सुरु...

प्रमसँग छलफलपछि उद्यमी उत्साहित

काठमाडौँ, भदौ २७ गते । प्रधानमन्त्री वालेन्द्र शाहले निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने उद्देश्यले प्रतिष्ठित उद्योगी–व्यवसायीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री शाहले विद्यमान क...

तेह्र हजारको उद्धार, पाँच हजार अझै बेपत्ता

गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ २७ गते । रसुवामा भदौ १० गते आएको भोटेकोशी हिमबाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६०२ जनाको उद्धार गरिएको छ । पाँच हजारभन्दा बढी व्यक्ति स...

Yesterday

15

प्रधानमन्त्री राहत कोषमा १३ अर्व २३ करोड १० लाख मौज्दात

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २६ गते । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ ह...

प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्नुहुने

काठमाडौँ, भदौ २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्नुहुने भएको छ । उक्त महासभाको ‘उच्चस्तरीय सामान्य बहस’ आगामी अ...

बाढीपीडितका लागि मनहरीको ४१ लाख ८७ हजार सहयोग

अनिल पराजुलीहेटौँडा, भदौ २६ गते । मकवानपुरको मनहरी गाउँपालिकाले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार २६३ रुपियाँ सहयोग गरेको छ ।गत भदौ १० ग...

भोटेकोशी बाढी सम्बन्धी २३३ सामग्रीमा आचारसंहिता उल्लङ्घन

काठमाडौँ, भदौ २६ गते । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सो सम्बन्धी सामग्रीको सञ्चार अनुगमनका क्रममा २३३ वटामा आचारसंहिता उल्लङ्घन भएका छन् । प्रेस काउन्सिल नेपालले बाढीपछि सञ्चारमा...

जलवायु न्याय माग्न सरकारलाई संघ संस्थाको आग्रह

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २६ गते । भदौ १० गते भोटेकोशी, त्रिशुली लगायत नदीमा आएको हिमबाढीपछि परेको संकटको अन्तर्राष्ट्रिय निकायसँग क्षतिपूर्ति माग गर्न सरकारलाई विभिन्न संघ संस...

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ, भदौ २६ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार अपराह्न १ बजेबाट सुरु भएको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ...

प्रधानमन्त्री शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री लक्सनबीच टेलिफोन वार्ता

काठमाडौँ, भदौ २६ गते । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोश...

भोटेकोशी बाढीपीडितका २९ बालबालिकालाई निःशुल्क पढाउने प्याब्सनको निर्णय

चित्रकुमार मिजारसिन्धुपाल्चोक, भदौ २६ गते । भदौ १० गते आएको भीषण भोटेकोशी बाढीमा बेपत्ता तथा मृत्यु भएका अभिभावकका २९ जना छोराछोरीलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्...

भोटेकोशी बाढीः फर्किने आशामा प्रतीक्षारत परिवार

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, भदौ २६ गते । भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीले केवल बस्ती र सडक मात्र बगाएन, पश्चिम नवलपरासीका कैयौँ परिवारको खुसी र आडभरोसासमेत एकै झट्कामा खो...

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री साहद्वारा पदभार ग्रहण

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २६ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त हुनुभएको छ । सुनसरी निवार्चन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र...

मनासलु आरोहणमा बढ्यो आकर्षण

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २६ गते । सगरमाथा आरोहण गर्न जानुअघिको तयारीका रूपमा आरोहण गरिने मनासलु आरोहणमा यस वर्ष थप आकर्षण बढेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीक...

सुरुङभित्र खोजी तीव्र

गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ २६ गते । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाले जलविद्युत् आयोजनाका सुरुङदेखि नदीकिनार र प्रभावित बस्त...

सरकारसँग हातेमालो गर्दै राजनीतिक दल

शम्भु दङ्गालकाठमाडौँ, भदौ २६ गते । भोटेकोशी हिमबाढीले रसुवा र नुवाकोटमा पुर्‍याएको अकल्पनीय भौतिक तथा मानवीय क्षतिपछि सरकारका संयन्त्रहरूसँगै राजनीतिक दलहरू पनि उद्धार, राहत र सहयो...

बाढीपीडितको सारथि ‘र्‍याट’

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २६ गते । भदौ १० गते बिहान करिब ९ बजे भोटेकोशी नदीमा बाढी आएको खबर आयो । उक्त खबर सुन्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापना गरेको र्‍यापि...

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, भदौ २६ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ । शुक्रबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन)...

Older

25

जोडियो रसुवाको ‘लाइफलाइन’

देवीघाट (नुवाकोट), भदौ २६ गते । भोटेकोशीको हिमबाढीले सडकसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सडक सम्पर्क पुनः जोडिएको छ । बाढीले तहसनहस बनाएको सडक सञ्जालमा तादी खोलाले थपेको अवरोध हट...

पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तह कति ?

काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीबाट पाँच जिल्लाका १५ स्थानीय तहमा ठुलो सङ्ख्यामा घरधुरी र जनसङ्ख्या प्रभावित भएका छन् ।राष्ट्...

भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान

काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु एक खर्ब ५० अर्ब ३७ करोड २९ लाख बराबरको क्षति भएको छ ।राष्ट्र...

७२ घण्टामै तादी खोलामा पुल, खुल्यो रसुवाको ‘लाइफलाइन’

मित्र भण्डारीनुवाकोट, भदौ २५ गते। भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण सडक तथा पुल बगाएपछि अवरुद्ध भएको रसुवा–नुवाकोट सडक सम्पर्क नेपाली सेनाले तादी खोलामा ७२ घण्टामै नयाँ पुल निर्...

७२ घण्टामै तादी खोलामा पुल, खुल्यो रसुवाको ‘लाइफलाइन’

मित्र भण्डारीनुवाकोट, भदौ २५ गते। भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण सडक तथा पुल बगाएपछि अवरुद्ध भएको रसुवा–नुवाकोट सडक सम्पर्क नेपाली सेनाले तादी खोलामा ७२ घण्टामै नयाँ पुल निर्...

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै एक खर्ब ९० अर्बको क्षति भएको छ । राष्ट्रिय योजना आयोग...

प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

काठमाडौँ, भदौ २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले आगामी असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागिता जनाउने भएको छ ।प्र...

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ, भदौ २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले आगामी असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाउने भएको छ ।प्रध...

बाढीपश्चातको पुनर्निर्माणका लागि ७ खर्ब लाग्ने

काठमाडौँ, भदौ २५ गते । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने आकंलन गरेको...

साम्बा कुकुरले फेला पार्‍यो १५ दिनमा २० शव

काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोज कार्यमा खटिएको तालिमप्राप्त ल्याब्राडोर जातको कुकुर ‘साम्बा’ १५ दिनमा २० वटा शव फेला पारेको छ ।...

मन्त्रीपरिषद् बैठक सुरू

काठमाडौँ, भदौ २५ गते । मन्त्रीपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार दिउँसो मन्त्रीपरिषद्को बैठक बोलाउनुभएको थियो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्या...

सिंगापुरका नेपाली समुदायद्वारा बाढीपीडितका लागि १७ लाख आर्थिक सहयोग

सिंगापुर, भदौ २५ गते । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछिको विपदबाट प्रभावित समुदायको राहत तथा पुनः स्थापनाका लागि ‘नेपालिज सोसाइटी सिंगापुर’ले सहयोग अभियान...

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ २५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ । आज उहाँले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभ...

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ, भदौ २५ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहीबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो स...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा१२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौँ, भदौ २५ गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपियाँ मौज्दात छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार ब...

सबैभन्दा बढी क्षति गोसाइकुण्डमा, ५४५ जना अझै बेपत्ता

काठमाडौँ, भदौ २५ गते । भोटोकोशी नदीमा आएको बाढीका कारण रसुवाका प्रभावित क्षेत्रको जनजीवन अस्तव्यस्त छ । जिल्लाका कतिपय स्थानमा स्थलमार्गबाट आवतजावत बन्द छ । हेलिकप्टरमार्फत लगिएका...

बाढी प्रभावित क्षेत्रको राहत र पुनःस्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, भदौ २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा स...

नेत्रज्योति सङ्घद्वारा विपद् कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ, भदौ २५ गते । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

भोटेकोशी बाढीपीडितलाई लमजुङका निजी विद्यालयको १६ लाख सहयोग

नवीनराज कुइँकेललमजुङ, भदौ २५ गते । भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि लमजुङका निजी विद्यालयहरूले १६ लाख ३१ हजार ४५ रुपियाँ सहयोग गरेका छन्।निजी त...

भोटेकोशी बाढीः सुरुङभित्र तीन दिनको त्रास

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, भदौ २५ गते । भोटेकोशी क्षेत्रमा आएको भयानक बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ । सोही क्षेत्रमा विद्युत् आयोजनाअन्तर्गत सुरुङभित्र काम गरिरहेका...

तीन सय एघार विदेशी पर्यटकको उद्धार

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २५ गते । भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीपछि ३११ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । पर्यटन विभागका अनुसार १५ औँ दिनसम्म १३ देशका ३११ जना विद...

जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार

काठमाडौँ, भदौ २५ गते । मुलुकमा सुशासन कायम गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणको माग गर्दै नवयुवाले आन्दोलन गरेको एक वर्ष पूरा भएको छ । यस अवधिमा अन्तरिम सरकार गठन भयो । उक्त सरकारले...

बाढीको असर मधेशको तरकारीमा

रवीन्द्र उप्रेतीबर्दीबास, भदौ २५ गते । भोटेकोशी/त्रिशूली नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण मधेश प्रदेशका बजारमा हरियो तरकारीको आपूर्ति प्रभावित भएको छ । जलप्रलयले पहाडी क्षेत्र...

बाढी प्रभावित १५० जना विद्यार्थी गीतामातामा

काठमाडौँ, भदौ २५ गते । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थीलाई व्यवस्थापन सुरु गरिएको छ । बाढीबाट प्रभावितमध्ये १५० जनालाई डल्लुस्थित गीतामाता माध्यमिक विद्यालयमा पढाउन...

चिलिमे सुरुङमा खोजी जारी

काठमाडौँ, भदौ २५ गते । भोटेकोशी बाढीले तहसनहस पारेको रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र नेपाली सेना र विदेशी विशेषज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली १४० मिटरसम्म प्रव...

Browse by publisher

37