Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

11 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

चितवन, साउन ४ गते । दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ । हात्तीले गत असार २० गते एकै परि...

Earlier today

6

साउनको पहिलो सोमबार शिवालयमा भिड

नवीनराज कुइँकेललमजुङ, साउन ४ गते । साउन महिनाको पहिलो सोमबार हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरेका छन् । साउने सोमबारको अवसरमा लमजुङको विभिन्न स्थ...

स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौँ, साउन ४ गते । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।विभाग...

पहिरोले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

चितवन, साउन ४ गते । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन । पृथ्वी राजमार्गअन्तर्...

साउने सोमबार धनकुटाका शिवालयमा भीड

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), साउन ४ गते । साउनको पहिलो सोमबार देशभरका शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। यसैक्रममा धनकुटाका विभिन्न धार्मिकस्थल तथा शिवालय मन्द...

निकुञ्जमा आन्तरिक पर्यटकको बढ्दो आकर्षण

शालिग्राम नेपाल चितवन, साउन ४ गते । चितवन राष्ट्रिय निकुञ्जमा विदेशीभन्दा स्वदेशी (आन्तरिक) पर्यटकको आकर्षण बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जमा दुई लाख ७२ हज...

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन, साउन ४ गते । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ । आज बिहान २ः२० बजे पहिरो गएसँग सवारी आव...

Yesterday

3

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन, साउन ३ गते ।अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ ।गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटक...

देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्कत रहन आग्रह

काठमाडौँ, साउन ३ गते । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।व...

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन, साउन ३ गते । नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नारायणगढबाट मुग्लिनतर्फ गइर...

Older

1

शिक्षामन्त्रीद्वारा रामपुर क्याम्पस र कृषि विश्वविद्यालयको अनुगमन, जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता

चितवन, साउन २ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा मन...

Browse by publisher

37