Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

10 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Earlier today

4

गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौँ, साउन ४ गते । उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२/०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भ...

स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौँ, साउन ४ गते । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।विभाग...

बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा

काठमाडौँ, साउन ४ गते । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा रु तीन करोड बराबरको आर्थिक क्षति भएको छ । बर्डफ...

उच्च अदालतमा छैन दुई वर्ष नाघेका मुद्दा

सर्वोच्च अदालत, उच्च अदालत तथा मातहतका इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लगतको ५५.०३३ प्रतिशत मुद्दा फर्स्योट गरेका छन् । सर्वोच्चले कुल लगतको २९.४६ प्रतिशत मुद्दा फर्स...

Yesterday

2

कृष्णप्रसाद भट्टराईको ‘सन्तनेता’ उपाधि अमिट रहने: गगन थापा

काठमाडौँ, साउन ३ गते ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बताउनुभएको छ ।कांग्र...

देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्कत रहन आग्रह

काठमाडौँ, साउन ३ गते । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।व...

Older

4

सर्लाहीमा चार क्विन्टल गाँजा बरामद, दुई जना पक्राउ

जनार्जन खत्रीसर्लाही, साउन २ गते । सर्लाही प्रहरीले शनिबार ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । जिल्लाको दक्षिणी भेगस्थित कौडेना गाउँपालिका–१, सुखचैना गाउँबाट प्रहरीले चार क...

ब्राउन सुगरसहित एक जना पक्राउ

भद्रपुर (झापा), साउन २ गते ।झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त...

उच्च अदालत तुलसीपुरमा एक वर्षमा ७२५ मुद्दा फर्छ्यौट

गोकर्ण पौडेलतुलसीपुर, साउन २ गते । उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका एक हजार ६५ मुद्दामध्ये सात सय २५ मुद्दा फर्छ्यौट गरेको जनाएको छ। यो कुल मुद्दाको ६८.०७ प्...

उच्च अदालत नेपालगन्ज इजलासबाट एक हजार ३५४ मुद्दा फर्छ्यौट

सिराज खाननेपालगन्ज, साउन २ गते । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले गत आर्थिक वर्ष २०८२/०८३ मा एक हजार ३५४ वटा मुद्दा फर्छ्यौट गरेको जनाएको छ। उक्त अवधिमा अदालतले एक हजार ७४३ व...

Browse by publisher

37