विराट गोल्डकपको उपाधि झापा ११ लाई
काठमाडौँ- झापा ११ फुटबल क्लबले ३८औं संस्करणको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको शहीद रंगशालामा आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । झापाले यसअघि २०७१ सालमा विराट गोल्डकपको उपाधि जितेको थियो । उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त […]