किचलोमा बागमती प्रदेश सत्ता
काठमाडौँ- बागमती प्रदेशमा एमालेले तत्काल सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने निर्णय नगरी केन्द्रको निर्देशन कुर्ने ‘पर्ख र हेर’ नीति अपनाएको छ। नेपाली कांग्रेसले सातै प्रदेशमा एमालेसँग सहकार्य तोड्ने रणनीति अघि सारेपछि एमाले बागमती प्रदेश संसदीय दलले ‘पर्ख र हेर’ को नीति लिएको हो। नेपाली कांग्रेसको नेतृत्वमा रहेको बागमती सरकारमा एमाले सत्ता साझेदार दल रहेको […]