Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

2 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Older

2

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै नेपालमा दोषीलाई मृत्युदण्डको सजाय दिनुपर्ने आवाज उठिरहेको छ । यद्यपि नेपालको कानुनमा मृत्युदण्डसम्बन्धी प्रावधान छैन । नेपालको संविधान २०७२ को मौलिक हक र कर्तव्यसम्बन्धी धारा १६ को उपधारा २ ले नै मृत्युदण्डसम्बन्धी सजाय उन्मूलन गरेको छ । उक्त धारामा लेखिएको छ- ‘कसैलाई पनि मृत्युदण्डको सजाय […]

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा चौधरीमाथि भएको घटनामा न्यायको माग गर्दै स्वतन्त्र नागरिक समूहले आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । उनीहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन तथा घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । उनीहरूले हातमा विभिन्न मागसहितका […]

Browse by publisher

37