Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

12 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

एशियाली खेलकुदको छनौटमा नेपालद्वारा मलेशिया १६७ रनले पराजित

काठमाडौं- एशियाली खेलकुदको छनौट प्रतियोगितामा नेपालले मलेशियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको छ । बिहीबार भएको खेलमा नेपालले दिएको २ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनमा समेटियो । मलेशियाका लागि कप्तान सइद अजीजले ४५ बलमा ५४ रन बनाए । त्यस्तै, शरविन मुनियान्दीले १८ र […]

Earlier today

8

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

चितवन– रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु भएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट नौ करोड रुपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिए । महानगरपालिकाका डिभिजन इञ्जिनियर […]

Khabarhub logoKhabarhubPrivate7 publishers

एसियाली छनोटः मलेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । सिंगापुरमा मलेसियाले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो । आजको खेलमा जित निकाल्दै नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा छ । समूह ‘ए’को नेपाल एक एक खेल अगाडि नै एसियाली खेलकुदमा छनोट भइसकेको छ । […]

एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार कतारलाई आठ विकेटले हराएको नेपालले बिहीबार भुटानलाई ५१ रनले हराएको हो । पहिला ब्याटिङ गरेको नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको भुटान पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ६२ रनमा समेटिएको हो । कसिलो बलिङ गरेको नेपालका लागि […]

नेपालबाट भुटानसामु ११४ रनको लक्ष्य

काठमाडौँ– एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानसामु १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १३ रन बनाएको छ । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान दिइन् । यस्तै, रुविना […]

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल भुटानविरुद्ध ब्याटिङ गर्दैछ । मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमामा टस जितेर भुटानले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । आक्रामक बलिङ गरेको भुटानले दुई ओभरको समाप्तिमा दुई विकेट हात पारिसकेको छ । बिन्दु रावललाई शून्यमा गुमाएको नेपालले सम्झना कुमारीलाई १० रन बनाउँदा गुमाएको छ […]

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने शृंखलाअघि जर्सीसँग दुईवटा एकदिवसीय खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र जर्सीबीच जुलाई १३ र १५ (असार २९ र ३१) मा दुई एकदिवसीय खेल हुने तय भएको हो । खेलअघि नेपाली टोलीले जर्सीको एनसिसी ग्रानभिलमा विशेष […]

Khabarhub logoKhabarhubPrivate7 publishers

एसिसी महिला प्रिमियर कप: दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला टिम

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बुधबार पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको नेपाल आज दोस्रो खेलमा विजयी हुने लक्ष्यसहित मैदानमा हुनेछ । नेपाल र भुटानको खेल बिहीबार बिहान ७ः१५ बजे मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमामा हुँदैछ । बुधबार भएको पहिलो खेलमा कतारले दिएको ७७ रनको लक्ष्य […]

एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने आजको खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा हुनेछ । समूह ‘ए’को नेपाल एक एक खेल अगाडि नै एसियाली खेलकुदमा छनोट भइसकेको छ । पहिलो खेलमा चीनलाई २२१ रनले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ । नेपाल र मलेसियाबीचको […]

Yesterday

3

एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात : कतार आठ विकेटले पराजित

काठमाडौँ– मलेसियामा आजबाट सुरु एसिसी महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको हो । सुरुमा ब्याटिङ गरेको कतारले दिएको ७७ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा भेट्टाएको हो । नेपालले १० ओभर ५ बलमा दुई विकेटको क्षतिमा ७८ रन बनाउँदै शानदार जित निकालेको हो । नेपालको […]

एसिसी प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको चुनौती

काठमाडौँ– मलेसियामा आजबाट सुरु एसिसी महिला प्रिमियर कपको पहिलो खेलमा कतारले नेपाललाई ७७ रनको चुनौती दिएको छ । टस जितेर पहिला बलिङ गरेको नेपालले कतारलाई १६ ओभर ५ बलमा ७६ रन बनाउँदा अलआउट गरेको हो । कतारका लागि गेन्टेडु चन्डिरुले सर्वाधिक २५ रन बनाउँदा कप्तान आयशाले १० रन जोडिन् । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो […]

नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

काठमाडौँ- नेपाल जापानमा आयोजना हुने आसन्न एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मलेसियामा जारी छनोट प्रतियोगिता अन्तर्गत मंगलबार घरेलु टोली मलेसियाले चीनलाई ९ विकेटले पराजित गरेपछि नेपालले एसियन गेम्समा स्थान सुरक्षित गरेको हो । चीनमाथिको जितसँगै मलेसिया पनि प्रतियोगिताका लागि छनोट भएको छ । लगातार दोस्रो हार खेपेको चीन भने छनोट […]

Browse by publisher

38