Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

5 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

3

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ।दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ–संस्थाको विशेष सेवा एवं सहभागिता रहने छ। साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका

Lokaantar logoLokaantarPrivatestory4 publishers

चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।सशस्त्र प्रहरी बलले कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल चन्द्रागिरि नगरपालिका–४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राईलाई आज नियन्त्रणमा लिएको हो ।देउलाले लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको टोलीले १५ हजार क्याप्सुल ट्रामाडोलसहित उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्

Lokaantar logoLokaantarPrivatestory7 publishers

माछा मार्ने क्रममा खोलाको बीचमा फसेका चार जनाको सकुशल उद्धार

रूपन्देहीको तिलोत्तमा नगरपालिका १० र १२ नम्बर वडाको सिमानास्थित रोहिणी खोलामा माछा मार्ने क्रममा खोलाको बीचमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।आइतबार बिहान करिब १०:०५ बजे तीन पुरुष र एक महिला गरी चार जना खोलाको बीचमा फसेका थिए ।उक्त सूचना पाएपछि प्रहरी निरीक्षकको कमान्डमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा उद्धार टोली परिचालन गरिएको थियो ।उद्धार टोलीले बिहान ११ बजे चारै जनालाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

Lokaantar logoLokaantarPrivatestory3 publishers

Older

2

महाकाली नदीमा फसेका युवकको उद्धार

कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले दोधारा–चाँदनी झोलुङ्गे पुलभन्दा करिब दुई किलोमिटर दक्षिण महाकाली नदीको बीच भागमा फसेका काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–६ का ५२ वर्षीय उमेश चौलागाईंलाई सकुशल उद्धार गरिएको जानकारी दिए ।उनले दोधारा–चाँदनीको देवीस्थानमा रहेको सशस्त्र प्रहरी बलको विपद् तालिम

Lokaantar logoLokaantarPrivatestory7 publishers

डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।धनगढीदेखि दार्चुला जाँदै गरेको सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए । मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र सोही ठाउँका २० वर्षीय हुम लोथ्याल छन् ।जीप करिब ५०० मिटर तल खसेको थियो । जिपमा सवार तीन जना घाइते भएका छन् । घाइतेको डडेल्धुरा अस्प

Lokaantar logoLokaantarPrivatestory14 publishers

Browse by publisher

37