Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

7 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

३० आप्रवासी ट्याङ्करभित्र लुकिरहेको अवस्थामा फेला

दक्षिणपूर्वी टर्कीएको प्रहरीले इरानको सीमा नजिकै एउटा ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासीलाई सुरक्षा नियन्त्रणमा लिएको छ।बुधबार एक्समा पोस्ट गरिएको भिडियोमा अधिकारीहरूले पूर्वी बिटलिस प्रान्तको सडकमा ट्याङ्करको माथि रहेको खुला ठाउबाट धेरै मानिसहरूलाई बाहिर निकालेको देखाइएको छ।“उनीहरूलाई मानव बेचबिखनका लागि ट्याङ्करमा राख्न लागेको आशङ्कामा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको छ,” भिडियो थप विवरण दिइएको छैन तर ३० जना आप्रवासीलाई उनीहरूको देशमा नै सुपुर्दगी गरिने उल्लेख छ । घटनाबारे स्पष

Lokaantar logoLokaantarPrivatestory2 publishers

शत्रु युद्ध मैदानमा हारिसक्यो, अहिले विभाजनको खेल खेल्दैछन्- खामेनी

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले इरानका शत्रुहरू युद्धमैदानमा पराजित भइसकेको दाबी गरेका छन् ।बिहीबार जारी गरेको सन्देशमा उनले युद्ध मैदानमा पराजित भएपछि अहिले जनताको मनोबल कमजोर पार्ने र देशभित्र विभाजन सिर्जना गर्ने प्रयासमा लागेको बताएका छन् ।खामेनीले यस्ता चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताको आवश्यकता औंल्याउँदै जनतामा निराशा वा हताशा फैलाउने कुनै पनि गतिविधि शत्रुलाई सहयोग पुर्‍याउने कार्य हुने बताएका छन् ।उनको सन्देश इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको निधनको वा

Lokaantar logoLokaantarPrivatestory3 publishers

Earlier today

2

इजरायल-लेबनान युद्धविरामको समाचारले तेलको मूल्य घट्यो

इजरायल र लेबनानबीच युद्धविराम बलियो भएको समाचारपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। लगानीकर्ताहरूले आशा गरेका छन् कि यसले पश्चिम एसियामा तनाव कम गर्न सक्छ।ब्रेन्ट कच्चा तेलको मूल्य ६७ सेन्ट अर्थात् ०.६९ प्रतिशतले घटेर प्रति ब्यारेल ९७.१४ डलरमा पुगेको छ। यसैबीच, अमेरिकी कच्चा तेलको मूल्य ६२ सेन्ट अर्थात् ०.६५ प्रतिशतले घटेर प्रति ब्यारेल ९५.४० डलरमा व्यापार भएको छ।इजरायल र लेबनानबीच युद्धविराम लागू गर्न भएको सम्झौताको कारण बजारमा गिरावट भएको मानिन्छ।

Lokaantar logoLokaantarPrivatestory28 publishers

अमेरिकी कंग्रेसको तल्लो सदनबाट इरान युद्ध रोक्ने प्रस्ताव पारित

अमेरिकी कंग्रेसको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा सैन्य कारबाही गर्नबाट रोक्ने प्रस्ताव पारित गरेको छ।यो प्रस्ताव २१५ देखि २०८ सम्मको मतले पारित भएको बीबीसीले जनाएको छ । चार रिपब्लिकन सांसदहरू डेमोक्र्याटिक पार्टीमा सामेल भएपछि यो सम्भव भएको थियो।समाचारअनुसार युद्धमाथि असहमतिको यस्तो सार्वजनिक प्रदर्शन अमेरिकी कंग्रेसमा विरलै हुन्छ।अमेरिकाले यस वर्षको फेब्रुअरीमा इरानविरुद्ध युद्ध शुरू गरेको थियो। यो चौथो पटक हो जब सदनले ट्रम्पको युद्ध शक्तिलाई रोक्ने प्रयास गरेको छ।आलोचकहरू भन्छ

Lokaantar logoLokaantarPrivatestory2 publishers

Yesterday

1

इरान-अमेरिका सैन्य तनाव फेरि उत्कर्षमा- कुवेत र बहराइनमा इरानी आक्रमण

इरान र अमेरिकाबिचको सैन्य तनाव फेरि एकपटक उत्कर्षमा पुगेको छ। बुधबार इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी घातक मिसाइल र ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार इरानको कदमअघि अमेरिकी सेनाले इरानको क्युशम (केशम) टापु र अन्य सैन्य ठेगानाहरूमा तीव्र बमबारी गरेको थियो।इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कर्प्स (आईआरजीसी) ले कुवेत र बहराइनमा तैनाथ अमेरिकी नौसेनाको पाँचौँ बेडे (फिफ्थ फ्लिट) को मुख्यालय, एयरबेस र हेलिकप्टरहरूमा सफल आक

Lokaantar logoLokaantarPrivatestory7 publishers

Older

2

इरान झुकेन, ट्रम्प अड्किए !

अमेरिका र इरान दुवै देशले गत अप्रिल ८ मा घोषित युद्धविरामपछि रोकिएको युद्धलाई पुनः शुरू गर्ने पक्षमा नरहेको संकेत दिएका छन्। दुई देशबीच समय–समयमा सैन्य झडपहरू भए पनि पाकिस्तान, कतार र अन्य केही देशहरूको मध्यस्थतामा जारी वार्ता भने पूर्ण रूपमा बन्द भएको छैन। अमेरिकासँग अझै पनि इरानमाथि आक्रमण गर्न सक्ने शक्तिशाली नौसेना र वायुसेना मौजूद छ। अमेरिका इरानमाथि लगातार दबाब बनाइराख्न चाहन्छ, ताकि इरान सम्झौताका लागि बाध्य होस्। यसका लागि अमेरिकाले आफ्नो सैन्य शक्ति प्रदर्शन गरिरहेको छ।अर्कोत

Lokaantar logoLokaantarPrivatestory35 publishers

अमेरिका-इरान सम्झौता कहिले हुन्छ ? ट्रम्पले दिए यस्तो जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक हप्ताभित्र इरानसँग सम्झौता हुन सक्ने बताएका छन्।उनले यो सम्झौतामा युद्धविराम बढाउने र होर्मुज जलमार्ग पुन: खोल्ने समावेश हुने बताए । एबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, 'केही कुराहरू राम्रो देखिन्छन्, धेरै राम्रो।'ट्रम्पले दिनको समयमा एउटा सानो समस्या उत्पन्न भएको पनि उल्लेख गरे, तर उनीहरूले तुरुन्तै समाधान गरे । उनका अनुसार, यो मुद्दा लेबनानमा इजरायली आक्रमणप्रति इरानको क्रोधसँग सम्बन्धित थियो।उनले भने, 'मैले हिज्बुल्लाहसँग कुरा गरें

Lokaantar logoLokaantarPrivatestory17 publishers

Browse by publisher

38