Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

7 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Earlier today

3

ग्यास संकटले खायो गौरीकुमारीको मन्त्री पद !

विगत पाँच महिनादेखि नै सरकार र ग्यास उद्योगीबीच आरोप–प्रत्यारोप पनि चलिरहेको छ । तर समस्या समाधान हुनुको साटो हरेक पटक नयाँ विवाद थपिँदै गयो । यही विवादको केन्द्रमा रहिन् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव । अन्तत: उनी मन्त्री पदसमेत गुमाउन् बाध्य भइन् ।

Nepal Lead logoNepal LeadPrivatedetail35 publishers

प्रधानमन्त्री शाह र न्यूजिल्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

Nepal Lead logoNepal LeadPrivatedetailheadline only10 publishers

रास्वपामा सत्ता संघर्ष : रवि–बालेन टकरावले बढायो भद्रगोल

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा पुगेपछि सबैभन्दा ठूलो चुनौती विपक्षी दलबाट होइन, आफ्नै घरभित्रबाट सामना गर्न थालेको छ । पार्टीको नेतृत्व सभापति रवि लामिछानेसँग छ भने सरकारको नेतृत्व वरिष्ठ नेता बालेन्द्र शाहसँग । तर यी दुई नेतृत्वबीचको शक्ति सन्तुलन, कार्यशैली र सरकार सञ्चालनको राजनीतिक स्वामित्वलाई लिएर बढ्दै गएको असमझदारी अहिले पार्टीका नेतादेखि मन्त्री र सांसदसम्म पुग्न थालेको छ ।

Nepal Lead logoNepal LeadPrivatedetail2 publishers

Yesterday

2

सांसद दीपक कुमार साह उद्योगमन्त्रीमा सिफारिस

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सुनसरीको क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका रास्वपा सांसद दीपक कुमार साह सिफारिस भएका छन् ।

Nepal Lead logoNepal LeadPrivatedetail24 publishers

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

Nepal Lead logoNepal LeadPrivatedetailheadline only35 publishers

Older

2

रवि लामिछानेले भने, ‘अन्धसमर्थक हामीलाई चाहिँदैन’

सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले भोटेकोशी बाढीपीडितमाथि साइबर बुलिङ र तुच्छ टिप्पणी गर्ने नेता कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएका छन् ।

Nepal Lead logoNepal LeadPrivatedetail10 publishers

प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल थाले

Nepal Lead logoNepal LeadPrivatedetailheadline only6 publishers

Browse by publisher

37