Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

4

‘मन्त्रीहरू नै खुट्टा भाच्ने र पाता कस्ने धम्की दिन्छन्, यस्तो त्रासमा कसले लगानी गर्छ ?’

पूर्वअर्थमन्त्री एवं सांसद वर्षमान पुनले सरकारका मन्त्रीहरूले दिनहुँ निजी क्षेत्रलाई धम्क्याउने र तर्साउने गरेका कारण मुलुकको अर्थतन्त्र थप धराशायी बन्दै गएको आरोप लगाएका छन् ।

Nepal Lead logoNepal LeadPrivatedetail2 publishers

अस्पतालको पेटीमा बच्चा जन्माएको घटनाले तात्यो संसद्

Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers

सरकारले ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस् : आशिका तामाङ

सत्तारुढ दल रास्वपाकी सांसद आशिका तामाङले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै सरकारविरुद्ध संसद्‌मा आक्रोश व्यक्त गरेकी छन् ।

Nepal Lead logoNepal LeadPrivatedetail7 publishers

दसैँअघि असोज १६ गतेसम्म संसद् चलाउने तयारी

Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers

Earlier today

1

प्रतिनिधिसभाको बैठक बस्दै, ६ वटा संसदीय समितिमा पनि छलफल हुँदै

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

Yesterday

4

माफी मागिन् कानूनमन्त्री सोविता गौतमले

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी मागेकी छन् ।

Nepal Lead logoNepal LeadPrivatedetail9 publishers

सरकारलाई नाश गर्न एउटा सल्लाहकार नै काफी छ : डा. अमरेश कुमार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले वर्तमान सरकारलाई नाश गर्न एउटा सल्लाहकार नै काफी रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. अमरेश कुमारले वर्तमान सरकार प्रधानमन्त्रीको सल्लाकारले चालएको आरोप लगाए ।

Nepal Lead logoNepal LeadPrivatedetail2 publishers

रेग्मी र राईविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय

Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै, तीन संसदीय समितिमा पनि छलफल हुने

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

Older

4

रवि लामिछानेले भने, ‘अन्धसमर्थक हामीलाई चाहिँदैन’

सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले भोटेकोशी बाढीपीडितमाथि साइबर बुलिङ र तुच्छ टिप्पणी गर्ने नेता कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएका छन् ।

Nepal Lead logoNepal LeadPrivatedetail10 publishers

जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणा गर्न रास्वपा सांसद न्यौपानेको माग

Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers

रवि लामिछाने आज संसदमा बोल्दै, बाढी–उद्धारबारे धारणा राख्ने

Nepal Lead logoNepal LeadPrivatedetailheadline only21 publishers

संसद्का दुवै सदन बस्दै, दुई समितिकाे पनि बैठक बस्ने

Nepal Lead logoNepal LeadPrivatedetailheadline only18 publishers

Browse by publisher

37