Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

16 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

मोरङको रतुवामाईमा लागूऔषध कारोबारी र प्रहरी बिच झडप, एक जना प्रहरी घाइते

विराटनगर । मोरङको रतुवामाईमा नगरपालिका लागू औषध कारोबारी बिच झडप भएको छ । नेपाल भारत सीमा क्षेत्रमा हतियारसहित लागूऔषध गिरोह सक्रिय भएपछि प्रहरीसँग झडप भएको हो । सो गिरोहलाई लाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । झडपपछि दुई भारतीयसहित तीन जना कारोबारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् […]

Yesterday

6

थ्रिलिङ म्याचमा कर्णालीले विराटनगरलाई ४ विकेटले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले हराएको हो । विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । कप्तान सोमपाल कामीले शानदार इनिङ्स खेले । उनी ३२ बलमा ६२ रनमा नटआउट रहे । यस्तै, […]

लोकेशको आक्रामक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको विशाल लक्ष्य

टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन जोड्यो ।

कर्णालीविरुद्ध तुफानी ब्याटिङ गर्दै ८७ रन जोडेर आउट भए लोकेश

काठमाडौं । विराटनगर किंग्सका ओपनिङ ब्याट्सम्यान लोकेश बमले कर्णाली याक्सविरुद्ध शानदार ब्याटिङ गर्दै आउट भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा लोकेशले ५२ बलमा ८७ रन जोडेर पभेलियन फर्किएका हुन् । उनले ९ छक्का र ३ चौका प्रहार गरे । उनी १३ रनले शतक बनाउन बाट चुके । उनलाई सोमपाल कामीले आउट […]

कर्णालीविरुद्ध लोकेशको अर्धशतक

विराटनगर किंग्सका ओपनिङ ब्याट्सम्यान लोकेश बमले अर्धशतक प्रहार गरेका छन् ।

मोइन अलीको अर्धशतकमा जनकपुरले काठमान्डुलाई ८ विकेटले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा जनकपुरले काठमाडौंलाई ८ विकेटले हराएको हो ।

एनपीएल–३ः जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्सबीच खेल हुँदै

पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुन लागेका हुन् ।

Older

9

सञ्चालकले कामदारलाई चोरीको आरोप लगाएपछि हत्या

विराटनगर । काम गर्ने कामदारलाई सञ्चालकले चोरीको आरोप लगाएपछि विराटनगरका व्यापारीको हत्या भएको छ । विराटनगर महानगरपालिका–६ महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका लालजीप्रसाद गुप्ताको हत्या भएको हो । प्रहरीले गुप्ताको हत्या आरोपमा विराटनगर–६ का ३७ वर्षीय अब्जर मियालाई मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तले चोरीको आरोप लगाएको रिसमा हत्या गरेको […]

कर्णालीले जनकपुरलाई १९ रनले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले विजयी सुरुवात गरेको छ ।

कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुराँगाइले दिए राजीनामा

अदालतले रोक लगाएको विज्ञापनलाई नै टेकेर बढुवा सिफारीस गरेका कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्।

मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

विराटनगरविरुद्ध मलानको अर्धशतक

चितवन राइनोजका ओपनिङ ब्याट्सम्यान डेविड मलानले विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका छन् ।

एनपीएलः विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगरर किंग्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा विराटनगर किंग्सले पहिले बलिङ गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

एनपीएलमा आज विराटनगर किङ्ग्स र चितवन राइनोज तथा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज दुईवटा खेल हुँदै छन् । पहिलो खेल विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आज विराटनगर र चितवनबीचको खेल मध्याह्न १२ः३० तथा जनकपुर र कर्णालीबीचको खेल अपराह्न ५ बजेदेखि सुरु […]

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपीएल खेल्दै

चितवन । ‘टी–२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तरराष्ट्रिय शतकसमेत हानेका इङ्गल्याण्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन् । एनपिएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्ग्स मध्याह्न आमनेसामने हुँदैछन् । चितवन राइनोजले आज आक्रमक तथा स्थिर ब्याटिङका लागि सुरपरिचत मलानलाई पुनः टोलीमा आबद्ध […]

Browse by publisher

37