Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । “प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विशेष रेल […]

Nepal Press logoNepal PressPrivate8 publishers

Yesterday

6

थ्रिलिङ म्याचमा कर्णालीले विराटनगरलाई ४ विकेटले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले हराएको हो । विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । कप्तान सोमपाल कामीले शानदार इनिङ्स खेले । उनी ३२ बलमा ६२ रनमा नटआउट रहे । यस्तै, […]

कर्णालीविरुद्ध तुफानी ब्याटिङ गर्दै ८७ रन जोडेर आउट भए लोकेश

काठमाडौं । विराटनगर किंग्सका ओपनिङ ब्याट्सम्यान लोकेश बमले कर्णाली याक्सविरुद्ध शानदार ब्याटिङ गर्दै आउट भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा लोकेशले ५२ बलमा ८७ रन जोडेर पभेलियन फर्किएका हुन् । उनले ९ छक्का र ३ चौका प्रहार गरे । उनी १३ रनले शतक बनाउन बाट चुके । उनलाई सोमपाल कामीले आउट […]

कर्णालीविरुद्ध लोकेशको अर्धशतक

विराटनगर किंग्सका ओपनिङ ब्याट्सम्यान लोकेश बमले अर्धशतक प्रहार गरेका छन् ।

मोइन अलीको अर्धशतकमा जनकपुरले काठमान्डुलाई ८ विकेटले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा जनकपुरले काठमाडौंलाई ८ विकेटले हराएको हो ।

पाकिस्तानी खेलाडीको ठाउँमा जनकपुरले ल्यायो दुई बंगलादेशी ब्याटर, कति तगडा छन् सैफ र इमोन ?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले दुई पाकिस्तानी खेलाडीको स्थानमा बंगलादेशका सैफ हसन र परभेज हुसेन इमोनलाई अनुबन्ध गरेको छ ।

एनपीएल–३ः जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्सबीच खेल हुँदै

पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुन लागेका हुन् ।

Older

6

इफ्तिकार र हुनेन पाकिस्तान फर्किँदै, श्रीलंका र बंगलादेशका दुई खेलाडी जनकपुर बोल्ट्समा जोडिए

पाकिस्तानको क्रिकेट बोर्ड (पीसीबी) को आर्थिक शर्तका कारण जनकपुर बोल्ट्समा आबद्ध दुई पाकिस्तानी खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएका छन् ।

कर्णालीले जनकपुरलाई १९ रनले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले विजयी सुरुवात गरेको छ ।

कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

एनपीएलः विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगरर किंग्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा विराटनगर किंग्सले पहिले बलिङ गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

एनपीएलमा आज विराटनगर किङ्ग्स र चितवन राइनोज तथा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज दुईवटा खेल हुँदै छन् । पहिलो खेल विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आज विराटनगर र चितवनबीचको खेल मध्याह्न १२ः३० तथा जनकपुर र कर्णालीबीचको खेल अपराह्न ५ बजेदेखि सुरु […]

Browse by publisher

37