
थ्रिलिङ म्याचमा कर्णालीले विराटनगरलाई ४ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले हराएको हो । विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । कप्तान सोमपाल कामीले शानदार इनिङ्स खेले । उनी ३२ बलमा ६२ रनमा नटआउट रहे । यस्तै, […]












