Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

9 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

विश्वकप फाइनलमा अर्जेन्टिनी खेलाडीको उदण्डता : फिफाद्वारा छानबिन सुरु

न्यु जर्सी । विश्वकप २०२६ को फाइनल खेलको अन्त्यमा देखिएको अशोभनीय र हिंसात्मक गतिविधिलाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले औपचारिक छानबिन सुरु गरेको छ। स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जितेर खुसीयाली मनाइरहेका बेला अर्जेन्टिनाका खेलाडी र स्टाफहरूले स्पेनिस टोलीमाथि आक्रमण गरेपछि मैदानमा तनाव उत्पन्न भएको थियो । सार्वजनिक भएका भिडियो फुटेजहरूमा अर्जेन्टिनाका सहायक […]

Nepal Press logoNepal PressPrivate124 publishers

Earlier today

1

स्पेनको विश्वविजयी उत्सवमा ट्रम्पको हर्कतले तान्यो विश्वको ध्यान

स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकप उपाधि जित्यो। तर उपाधि वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिले खेलपछि अर्को चर्चा जन्मायो।

Yesterday

6

विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन

फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ।

स्पेन र अर्जेन्टिनाबीचको फाइनल खेल अतिरिक्त समयमा

काठमाडौं। फिफा विश्वकप २०२६ को उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा जारी छ। न्यु योर्कस्थित मेटलाइफ रंगशालामा जारी खेल अतिरिक्त समयतर्फ धकेलिएको छ। निर्धारित समयसम्म खेल गोलरहित बराबरीमा सकिएपछि थप ३० मिनेट लम्बिएको हो। अर्जेन्टिना १० खेलाडीमा समेटिएको छ। इन्जुरी समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड खाएपछि रातो कार्डसहित उनी मैदानबाट बाहिरिए।

विश्वकप फाइनलः पहिलो हाफ सकिँदा स्पेन र अर्जेन्टिनाको गोलरहित बराबरी

फिफा विश्वकप २०२६ को उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा जारी छ।

प्रिभ्यूः एकातिर मेसीको जादु, अर्कोतिर स्पेनको टिमवर्क, विश्वकप फाइनलमा विश्वको नजर

विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च सजिएको छ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आज हुने फिफा विश्वकप २०२६ को फाइनलमा साबिक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुँदैछन्।

स्पेनले अर्जेन्टिनालाई सजिलै हराएर विश्वकप जित्ने रोनाल्डोको भविष्यवाणी

काठमाडौँ । ब्राजिली फुटबलका महान् खेलाडी रोनाल्डो नाजारियोले फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनले साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जित्ने भविष्यवाणी गरेका छन् । यस प्रतियोगितामा स्पेनले अहिलेसम्मका लगभग सबै खेलहरूमा आफ्नो नियन्त्रण कायम राखेको उल्लेख गर्दै उनले लियोनल मेस्सीको टोलीविरुद्ध पनि यही पक्ष निर्णायक हुने दाबी गरे । अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि […]

स्पेन या अर्जेन्टिना कसले जित्ला विश्वकपको उपाधि ? यसो भन्छन् पूर्वखेलाडी, प्रशिक्षक र फुटबल विश्लेषक

फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल सुरु हुन केही घण्टामात्रै बाँकी रहँदा उपाधि कसले जित्ला भन्ने बहस तीव्र बनेको छ।

Older

1

दुई प्रशिक्षकः गुरु–शिष्यबीच उपाधिका लागि भिडन्त

फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आइतबार स्पेनले साविक विजेता अर्जेन्टिनाको सामना गर्दैछ।

Browse by publisher

37