
कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुरले दिए सर्वोच्चमा छुट्टाछुट्टै रिट
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवाले सर्वोच्चमा रिट पुर्याएका हुन्। यसअघि शुक्रवार सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदनलाई सच्याउने भन्दै फिर्ता लगिएको थियो। आज देउवा र तत्कालीन कार्यवाहक सभापति पुर्णबहादुर खड्काको तर्फबाट कानून व्यवसायीले छुट्टाछुट्टै रिट गर्दा गरेको नेता मीनबहादुर […]

