
स्थानीय तहका आवश्यकता सम्बोधन गर्न प्रदेश सरकार तत्पर छ : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्थानीय तहका आवश्यकता र संवेदनशीलतालाई प्राथमिकतामा राख्दै प्रदेश सरकार अघि बढिरहेको बताएका छन् । गाउँपालिका महासंघ नेपाल र नेपाल नगरपालिका संघले प्रदेश सरकारसँग स्थानीय तहको अन्तरसम्बन्ध सुदृढीकरण, सबलीकरण तथा समसामयिक विषयमा ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप बलियो बनाउँदै विकास […]




