Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

4 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

यु–१६ इन्टर स्कुल क्रिकेट : अपी र केएमसी क्वाटरफाइनलमा

काठमाडौं। तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत सम्पन्न खेलमा अपी स्कुल र केएमसी स्कुलले लगातार दोस्रो जित हासिल गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्। साथै संस्कृति, विज्डम र अक्षरिका स्कुलले पनि जित दर्ता गरेका छन्। माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको दिनको पहिलो खेलमा केएमसी स्कुलले ग्यालेक्सी पब्लिक स्कुललाई […]

Earlier today

1

लगातार दोस्रो जितसँगै नेपालको विजयी यात्रा कायम, भुटान ५१ रनले पराजित

काठमाडौँ । एसीसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै उत्कृष्ट लय कायम राखेको छ। बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको हो। नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो। भुटानका लागि डेचेन वाङ्मोले […]

Yesterday

2

नेपाल एसियन गेम्सको लागि छनोट

काठमाडौं, (नेस) । मलेसियाले चीनलाई हराएसँगैं नेपाल समूहको अन्तिम खेल खेल्न अगावै आगामी एसियन गेम्समा छनोट भएको छ । समूहमा तीन टोली मात्रै रहेको हुँदा मलेसिया पनि यो जितले एसियन गेम्समा छनोट भयो । चीन भने लगातार दोस्रो हारसँगैं एसियन गेम्समा पुग्न सकेन । समूहको अन्तिम खेलमा नेपाल र मलेसियाले बिहीबार प्रतिस्पर्धा गर्नेछन् । सिंगापुरमा […]

कतारमाथि नेपालको ८८ विकेटको शानदार जित

काठमाडौं । महिला प्रिमियर कप अन्तर्गत नेपालले कतारलाई ८८ विकेटले पराजित गरेको छ। टस जितेर पहिले फिल्डिङ गरेको नेपालले कतारलाई १६.५ ओभरमा ७६ रनमै अलआउट गर्यो। जवाफमा नेपालले १०.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य सहजै पूरा गर्यो। बिन्दु रावलले सर्वाधिक ३३ रन तथा पूजा महतोले २८ रन बनाइन्। बलिङतर्फ रुविना क्षेत्रीले ३ विकेट लिँदै नेपालको […]

Browse by publisher

38