Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

3 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

3

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा लागेके विषय सामाजिक सन्जालबाट हाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले कुनैपनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारवाही गर्न निर्देशन दिनुभएको हो । साथै उहॉले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाइ निगरानी गर्न पनि निर्देशन दिनुभयो । यसैबिच शिक्षा विकास तथा […]

बाढी प्रभावित बालबालिकाको शिक्षा रोकिँदैन: मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले तत्काल अस्थायी सिकाइ केन्द्रदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका योजना अघि बढाएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले बाढीबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण हुनुअघि अस्थायी सिकाइ केन्द्र, टोल शिक्षा तथा आवश्यकताअनुसार आवासीय व्यवस्थामार्फत पठनपाठन सञ्चालन गरिने जानकारी दिए […]

१५ प्रतिशत छात्रवृत्तिमा विभागको दबाब, निजी विद्यालयले गरे अस्वीकार

–८ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयले १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने विभागको निर्देशन काठमाडौँ संस्थागत विद्यालयले विद्यार्थी संख्याको आधारमा छात्रवृत्ति उपलब्ध नगराएको गुनासो आएपछि शिक्षा विभागले सबै स्थानीय तहलाई पत्राचार गरी तत्काल विवरण खुलाउन निर्देशन दिएको छ । विभागले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस)मा भएको विद्यार्थीको कक्षागत विवरण र विद्यालयको कक्षाकोठामा उपस्थित विद्यार्थीको विवरण फरक […]

Browse by publisher

37