Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

7 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

नेतान्याहु र आइजेनकोटले पाएनन् बहुमत, अबको विकल्प के ?

इजरायलमा नयाँ सरकार गठनका लागि सम्भावित चार विकल्पबारे बहस भइरहेको छ ।

Yesterday

5

ट्रम्पको दाबी- मैले नेतान्याहुलाई समर्थन गरेपछि माहोल बदलियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् ।

इजरायलमा आधा मत गणना हुँदा नेतान्याहु गठबन्धन ५५ सिटमा अगाडि

११ कात्तिक, काठमाडौं । इजरायलको संसदीय निर्वाचनको ५३ प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन ५५ सिटसहित अगाडि देखिएको छ । विपक्षी नेता गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ५० सिट पाउने अनुमान गरिएको छ । इजरायली संसद् नेसेटमा कुल १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक पर्छ । निर्वाचनअघि सार्वजनिक भएका मत […]

इजरायलको संसदीय निर्वाचनका ५ मुख्य कुरा

११ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचनको एक्जिट पोलले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका मुख्य प्रतिद्वन्द्वी गादी आइजेनकोटबीच कडा प्रतिस्पर्धा रहेको देखाएको छ। यद्यपि, दुवैमध्ये कसैले पनि सरकार बनाउनका लागि स्पष्ट बहुमत ल्याउने सम्भावना भने कम छ। मङ्गलबारको मतदानलाई मुख्यतया नेतान्याहुको नेतृत्व र अक्टोबर ७, २०२३ मा हमासको नेतृत्वमा भएको आक्रमण तथा त्यसपछिको गाजा युद्धप्रतिको उनको […]

इजरायलमा कसरी बन्छ सरकार ?

सन् १९४८ मा इजरायल देशको स्थापना भएदेखि सधैं गठबन्धन सरकारहरू रहेका छन् । आगामी सरकार कस्तो बन्ला ?

इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीको अग्रता

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार २५.२ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी एक्लै ३२ सिटमा अगाडि छ । नेतान्याहुको गठबन्धन दलहरू समेतलाई जोड्दा ६३ सिटमा अग्रता देखिन्छ ।

Older

1

चुनावअघि नेतान्याहूलाई भोट माग्दै ट्रम्पले भने- असाधारण लडाकु प्रधानमन्त्री हुन्

९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका […]

Browse by publisher

37