Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

8 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

2

बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

रिटमा उच्च अदालत पाटन हेटौंडा इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई राखेर छलफल गर्न आदेश दिएको हो ।

‘मिस नेवाः २०२६’ को उपाधि ललितपुरकी तिशा शाक्यलाई

काठमाडौं । १९औँ संस्करणको मिस नेवाः को उपाधि ललितपुरको तिशा शाक्यले जितेकी छन् । १६ जना फाइनलिस्टलाई उछिन्दै उनले १ लाख रुपैयाँ नगदसहितका पुरस्कार प्राप्त गरिन् । शीर्ष उपाधिसँगै उनले गोदावरी नगरपालिकाको उत्कृष्ट नेपाल भाषाको सहविधा पनि जितिन् । सारिका महर्जन प्रथम उपविजेता, जेसिका श्रेष्ठ द्धितीय उपविजेता घोषित भए । काठमाडौं महानगरपालिकाकी उप नगरप्रमुख तथा […]

Older

6

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक (तस्वीरहरू)

७ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी सार्वजनिक गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्रफी सार्वजनिक गरेका हुन् । उक्त ट्रफीलाई काठमाडौंको वसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार स्क्वायरमा पनि प्रदर्शन गरिएको हो । केडिया ग्रुपको आयोजनामा पहिलो […]

संसद्मा जनसरोकारका विषयलाई सशक्त ढंगबाट उठाउन पर्नेछ : सभापति थापा

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षको भूमिकामा रहेकाले संसद्मा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सुसूचित हुनुपर्ने बताएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आइतबार आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक सिरिज’ मा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले संसदीय जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न र […]

देउवाले कर्ण मल्लसँग भने : गगनसँग कुरा गर्छु

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताका लागि सभापति गगन थापासँग छलफल गर्ने बताएका छन् । देउवालाई भेट्न उनको निवास गएका डडेलधुराका कांग्रेस पूर्वसभापति कर्ण मल्ललाई देउवाले उक्त कुरा बताएका हुन् । आइतबार बिहान देउवा-मल्लको भेट भएको थियो । अभिभावकीय जिम्मेवारीमा रहेर पार्टीलाई १५ औं महाधिवेशनतिर लान उपयुक्त हुने विषय आफूले […]

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणीहरू

७ भदौ, काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन् । नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित गरेर उनीहरू आ-आफ्नो घर फर्किएका हुन् । सहमतिपछि आइतबार बिहान ८:५० बजे सरकारले व्यवस्था गरेको साझा […]

सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति

सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम शनिबारबाटै अन्त्य गर्ने निर्णय भएको छ ।

बीपी स्मृति दिवस : ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगिता सम्पन्न

६ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बीपी स्मृति ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दौडमा पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी छन् । उनले १७ मिनेट ४२.८ सेकेन्डमा पाँच किलोमिटर दौड पूरा गरेकी हुन् । दोस्रो भएकी निशा मस्कोटीले १७ मिनेट ४६.२ सेकेन्टमा र तृतीय […]

Browse by publisher

37