Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

4 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

1

आरोपितको भाइरल भिडियोले उठ्यो अनुसन्धान गोपनीयतामा प्रश्न

बारामा बालिका बलात्कारको घटनाका आरोपित किशोरको बयानको भिडियो बाहिरिएपछि प्रहरी अनुसन्धानको संवेदनशीलता र गोपनीयताको मापदण्ड कति पालना गरियो भन्ने प्रश्न उठेको हो।

Older

3

पर्सामा ढोङ्गही खोलामा डुबेर पुरुषको मृत्यु

७ भदौ, वीरगञ्ज । पर्सामा खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिरको विन्दवासिनी गाउँपालिका–२ ढोङ्गही खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ । भैँसी चराउन जाने क्रममा उनी बेपत्ता भएका थिए । बेपत्ता भएको जानकारी पाएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले अहिरको खोजी […]

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

६ भदौ, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१२ घर भएका ३७ वर्षीय नविन लामा र काठमाडौं महानगरपालिका–३२ बस्ने सल्यान शारदा नगरपालिका–२ घर भएका ५० […]

जुनिचाँदेका पहिरो पीडित अलपत्र, रिसाङका विस्थापितलाई ३ ठाउँमा राख्ने सहमति

६ भदौ, जाजरकोट । भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोबाट विस्थापित भएका नागरिकलाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरी राखिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) को टोलीले स्थलगत अनुगमन गरेपछि पीडितलाई सुरक्षित स्थानमा राख्ने सहमति भएको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार रिसाङमा विस्थापित नागरिकका लागि रिसाङ विद्यालय नजिक, […]

Browse by publisher

37