Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

10 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

जेनजी आन्दोलनमा जलेर नष्ट भएको कोशी प्रदेशसभा सचिवालयको अचल सम्पत्ति मिनाहा गर्ने निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा जलेर तथा तोडफोडबाट नष्ट भएको प्रदेशसभा सचिवालयको अचल सम्पत्ति मिनाहा गर्ने निर्णय गरेको छ । २०८२ साल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आपराधिक समूहले आगजनी र तोडफोड

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

3–12 hours ago

2

साबुनको डब्बामा १०१ ग्राम हेरोइन, विराटनगरबाट तीन युवक पक्राउ

विराटनगर : विराटनगरमा साबुन राख्ने डब्बाभित्र लुकाएर राखिएको १०१ ग्रामभन्दा बढी खैरो हेरोइन (ब्राउन सुगर) प्रहरीले बरामद गरेको छ। घटनामा भारतीय नागरिकसहित तीन युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको अररिया जिल्ला नरपतगञ्जका २३ वर्षीय रिजवान

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

कोशी प्रदेशसभाको ३२औँ बैठक आज बस्दै

विराटनगर : कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत ३२औँ बैठक आज (बिहीबार) बस्दैछ। प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार बैठक दिउँसो १ बजे कटहरीस्थित प्रदेशसभा भवनमा बस्नेछ। उनका अनुसार सभामुखको आदेशअनुसार प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

Yesterday

5

विकट गाउँदेखि कांग्रेसको केन्द्रीय राजनीतिसम्म, अल्पसंख्यकबाट जनक घलेको उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान हुँदैछ। महाधिवेशनमा अल्पसंख्यक तर्फ केन्द्रीय सदस्य पदका लागि भोजपुरका जनक घलेले उम्मेदवारी दिएका छन्। तीन दशकभन्दा लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय

Pradesh Khabar logoPradesh KhabarPrivatearchives27 publishers

भन्सार प्रक्रिया पूरा नगरेका दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा

विराटनगर : विराटनगर महानगरपालिका–१५ चौधरी टोलबाट भन्सार प्रक्रिया पूरा नगरेका दुई भारतीय नम्बर प्लेटका सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा बुधबार गरेको चेकजाँचका क्रममा बीआर ११ डब्लू

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुँदै

विराटनगर : विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा असोज २५ र २६ गते प्रतियोगिता सञ्चालन हुन

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

विराटनगरमा ब्राउन सुगरसहित दुई युवा पक्राउ

विराटनगर । प्रहरीले लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित विराटनगरबाट दुई जना युवालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१६ दक्षिण गेटमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङको केराबारी गाउँपालिका–६ का २१ वर्षीय सुशान्त विक र २० वर्षीय निर्मल

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

भोटेकोशी बाढीका मृतक र बेपत्ता परिवारलाई रेडक्रसले एक लाख दिने

काठमाडौँ : नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ नगद सहायता उपलब्ध गराउने भएको छ। बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा पुनर्लाभ र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नगद सहायता

Pradesh Khabar logoPradesh KhabarPrivatearchives614 publishers

Older

2

‘विराट ट्रेड फेयर’ को तयारी पूरा

विराटनगर : दसैँ–तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै विराटनगरमा आयोजना हुने दोस्रो संस्करणको ‘विराट ट्रेड फेयर’ को तयारी अन्तिम चरण पुगेको छ । विराट व्यापार संघले विराटनगरको जैन भवनमा असोज २२ देखि ३० गतेसम्म आयोजना गर्न लागेको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers

केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै भरतराज ढकाल

स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। युवा उद्यमी तथा बैंकर ढकालले बालबालिका, वातावरण, सहकारी, बैंक तथा वित्तीय संस्था र कृषि क्षेत्रमा लामो समयदेखि

Pradesh Khabar logoPradesh KhabarPrivatearchives27 publishers

Browse by publisher

37