Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 2d agolast: 52 min ago

राष्ट्रपति पौडेलद्वारा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत

President Ram Chandra Paudel Presents Government Policies and Programs for FY 2083/84

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। १०० बुँदामा समेटिएको यस कार्यक्रमले आर्थिक विकास, सुशासन, सामाजिक न्याय र स्वास्थ्य बिमाको पुनर्संरचनालाई प्राथमिकता दिएको छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्रका विषयहरू समावेश गरिएको छ भने वि.सं. २०८५ लाई 'नेपाल भ्रमण वर्ष' मनाउने घोषणा गरिएको छ। संसद्मा प्रस्तुत गर्नुअघि प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो।

President Ram Chandra Paudel presented the government's annual policies and programs for the fiscal year 2083/84 during a joint session of the Federal Parliament on Monday. The 100-point document prioritizes economic development, good governance, social justice, and the restructuring of the health insurance program. The policies also incorporate commitments from the Rastriya Swatantra Party's election manifesto and propose declaring 2085 BS as 'Nepal Visit Year'. Prior to the presentation, the Council of Ministers meeting chaired by Prime Minister Balendra Shah officially approved the address.

Summary by Jayaman

16publishers
56headlines
5in last 24h
Span: 2 daysNE onlyUpdated 52 min ago
Covered by
+8
Broke on K cha khabarNews of Nepal logoNews of Nepal

सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सत्तारुढ दल रास्वपाले आफ्नो चुनावी घोषणापत्रमा व्यक्त गरेका प्रतिवद्धतालाई सरकारको नीति […]

Coverage

55 more headlines since

  1. 1–3 hours ago
    1. नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ दिँदै

      ३० वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको आज जवाफ दिँदैछन् । जवाफ दिइसकेपछि आजै नीति तथा कार्यक्रम पास गर्ने तयारी छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए । त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, […]

    2. प्रतिनिधि सभामा आज प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रम छलफलमा उठेका प्रश्नको जवाफ दिने

      बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए।...

      Nagarik News logoNagarik NewsPrivatepolitics56 publishers
    3. प्रविधिमैत्री सुशासन

      राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको वर...

    4. लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

      १. राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम संसद्को दुवै सदनसमक्ष कहिले प्रस्तुत गरियो ?  विसं २०८३ वैशाख २८ नीति तथा कार्यक...

  2. Yesterday
    1. नीति तथा कार्यक्रममा अर्थतन्त्रको झलक

      काठमाडौं - सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । १०० बुँदाको सो दस्तावेजमा सीमित नयाँ पहल र अधिकांश पुराना योजना र भाषाले निरन्तरता पाएको छ । नीति

      Ajako Artha logoAjako ArthaPrivatestory56 publishers
    2. बालेन सरकारलाई अदालतको झट्कादेखि  एसईईको नतिजामा सुधारसम्म

      ‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सोमबार अपराह्न सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले आर्थिक विकास, पूर्वाधार प्रवद्र्धन, सुशासन, सामाजिक न्यायलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ । यस्तै, राष्ट्रि

      Lokaantar logoLokaantarPrivatestory56 publishers
    3. प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

      प्रतिनिधिसभाको बैठक आज दिउँसो बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

      Lokaantar logoLokaantarPrivatestory56 publishers
    4. प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

      काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको

      Ratopati logoRatopatiPrivatestory56 publishers
    5. नीति तथा कार्यक्रममा दलहरुबीच छलफलका लागि प्रतिनिधिसभा बैठक बस्दै

      काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

    6. प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

      काठमाडौँ- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बैठकमा कानून, न्याय तथा संसदीय मामिला […]

    7. प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

      काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै, […]

    8. प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

      २९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ नीति तथा कार्यक्रम सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए त्यसपछि सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ । नीति […]

    9. प्रतिनिधिसभा बैठक बस्दै

      हिजोको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गरेको थियो।...

      Nagarik News logoNagarik NewsPrivatepolitics56 publishers
    10. राष्ट्रिय सुरक्षामा उच्च प्राथमिकता

      गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख २९ गते । सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा राष्ट्रिय सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ । राष्ट्रपति रामचन...

  3. Older
    1. एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

      राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज अपराह्न सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले आर्थिक विकास, पूर्वाधार प्रवर्द्धन, सुशासन, सामाजिक न्यायलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत निर्वाचनमा सार्वजनिक गरेको वाचापत्रमा समावेश गरिएका विषयवस्तुलाई समेत यसमा समावेश गरिएका छन् ।रास्वपाका वरि

      Lokaantar logoLokaantarPrivatestory56 publishers
    2. ‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

      काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यमा आधारित सम्बन्ध विस्तार गर्ने जनाएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै संयुक्त राष्ट्र सङ्घको बडापत्र, असङ्लग्नता र पञ्चशीलका सिद्धान्तमा आधारित सन्तुलित कूटनीति अवलम्बन गरिने […]

    3. शासकीय सुधारका कार्यसूची र रास्वपाको वाचापत्रका विषय नीति तथा कार्यक्रममा

      राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रास्वपाले चुनाअघि सार्वजनिक गरेको वाचापत्र र सरकारले ल्याएको शासकीय सुधारका विषयहरू समेटिएका छन् ।

    4. १०० बुँदामा समेटिएको नीति तथा कार्यक्रममा कस्ता छन् सरकारका प्राथमिकता ?

      राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सोमबार सिंहदरबारस्थित संघीय संसद् भवनमा बसेको बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सकारले आर्थिक विकास, पूर्वाधार प्रवर्द्धन, सुशासन, सामाजिक न्यायलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत निर्वाचनमा सार्वजनिक गरेको वाचापत्रमा समावेश गरिएका विषयवस्तुलाई समेत यसमा समावेश गरिएका छन् । रास्वपाक

      Lokaantar logoLokaantarPrivatestory56 publishers
    5. नीति तथा कार्यक्रमका १०० बुँदा, सरकारका प्राथमिकता के मा?

      काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। आज (सोमबार) अपराह्न सिंहदरबारस्थित संघीय संसद् भवनमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सरकारले आर्थिक विकास, पूर्वाधार प्रवर्द्धन, सुशासन, सामाजिक न्यायलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत निर्वाचनमा सार्वजनिक […]

    6. नीति तथा कार्यक्रममा के-के आए नयाँ विषय ?

      काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेको छ । सोमबार बसेको संघीय संसद्को दुवै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । ४४ पृष्ठ, १००

      Ratopati logoRatopatiPrivatestory56 publishers
    7. नीति तथा कार्यक्रममार्फत् सरकारले गरेका मुख्य वाचा

      राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्‌को संयुक्त बैठकमार्फत् सरकारका नीति तथा कार्यक्रम घोषणा गरेका हुन्। मुख्य विषय केके छन्?

      BBC News Nepali logoBBC News NepaliStateGBnepali56 publishers
    8. कृषिमा डिजिटल नीति बाहेक अधिकांश पुरानो कार्यक्रम

      काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा अधिकांश पुरानै कार्यक्रमहरू परेका छन् । कृषि क्षेत्रमा डिजिटल नीतिमा भने सरकारले नीति

      Ratopati logoRatopatiPrivatestory56 publishers
    9. पर्यटन क्षेत्रका लागि कस्तो आयो नीति कार्यक्रम ?

      काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षे २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रको विकास र विस्तारका लागि अधिकांश पुरानै योजना ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको कार्यक्रममा पर्यटनमा

      Ratopati logoRatopatiPrivatestory56 publishers
    10. नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई सम्बोधन गर्न सकेन : कांग्रेस सांसद केसी

      २८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई (पक्डिन) सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि कांग्रेस सांसद केसीले भने, नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई पक्डिन […]

    11. नीति तथा कार्यक्रममा सहकारी- नियमनको क्षमता विस्तारदेखि बचतको सुरक्षासम्म

      काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उक्त नीति तथा कार्यक्रममा सहकारी क्षेत्रको नियमनदेखि बचतकर्ताको सुरक्षासम्मको विषय समेटिएको छ । नीति तथा कार्यक्रममा सहकारी संस्थाहरूको प्रभावकारी नियमनका लागि राष्ट्रिय सहकारी […]

    12. सुरक्षा निकायका कानुनको परिमार्जन गरिने

      २८ वैशाख, काठमाडौं । सुरक्षा निकायसँग सम्बन्धीत कानूनहरूको परिमार्जन गरिने बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २)८३/८४ को नीति तथा कार्यक्रम उक्त विषय उल्लेख गरिएको छ । ‘बृहत राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानूनको समसामयिक परिमार्जन गरिनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ । अहिले सशस्त्र प्रहरी ऐन, […]

    13. राष्ट्रपति पौडेलद्वारा प्रस्तुत १०० बुँदे नीति तथा कार्यक्रम (पूर्णपाठ)

      गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । संघीय संसदको संयुक्त बैठकलाई सो...

    14. पुरानो परिमार्जन गरेर नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गरिने

      सरकारले औद्योगिक नीति २०६७ परिमार्जन गरी नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गर्ने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै औद्योगिक नीति परिमार्जन गरी नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गर्ने बताएका हुन् । यसका साथै नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्यूनीकरण कार्ययोजना कार्यान्वयन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । &l

      Lokaantar logoLokaantarPrivatestory56 publishers
    15. यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

      काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएकाे छ । सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।

    16. विदेशमा रहेका नेपाली र एनआरएनएलाई लक्षित गर्दै सरकारले नीति तथा कार्यक्रममा के–के ल्यायो ?

      काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा विदेशमा कार्यरत नेपाली र गैरआवासीय नेपाली (एनआरएनए) लाई प्राथमिकता दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा

      Ratopati logoRatopatiPrivatestory56 publishers
    17. आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ

      सोमबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy56 publishers
    18. नीति तथा कार्यक्रम : स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने

      काठमाडौं– सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गर्ने घोषणा गरेको छ । आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो । यस्तै, मुलुकको स्वास्थ्य प्रणालीलाई एकीकृत सेवा मोडलमा लैजाने, स्वास्थ्य सेवा लागत प्रभावकारी र नागरिकमैत्री बनाउने गरी सबै स्थानीय तहमा आधारभूत अस्पतालसम्मको पहुँच […]

    19. यस्तो छ सरकारको वार्षिक नीति तथा कार्यक्रम [पूर्णपाठसहित]

      काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८३/२०८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गरेका हुन्। यसअघि उक्त कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो। नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ।

    20. स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने

      काठमाडौँ, वैशाख २८ गते । सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गर्ने घोषणा गरेको छ । आज सङ्घीय संसद्का दुवै सदनको सयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्व...

    21. नीति तथा कार्यक्रम: स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने

      काठमाडौँ। सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गर्ने घोषणा गरेको छ । आज सङ्घीय संसद्का दुवै सदनको सयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो । यस्तै, मुलुकको स्वास्थ्य प्रणालीलाई एकीकृत सेवा मोडलमा लैजाने, स्वास्थ्य सेवा लागत प्रभावकारी र नागरिकमैत्री बनाउने गरी सबै स्थानीय तहमा आधारभूत […]

    22. यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

      काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेका हुन् । हेर्नुस् पूर्णपाठ

      Global Aawaj logoGlobal AawajPrivatearchives56 publishers
    23. स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने सरकारको घोषणा

      २८ वैशाख, काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य बीमालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित पुनर्संरचना गरिने बताए । सेवाग्राहीले सहज, गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा पाउने गरी कार्यक्रमलाई सुधार गर्नुपर्ने माग उठाइरहेका छन् । हालको स्वास्थ्य […]

    24. कर्मचारीलाई बर्खास्त गर्नेदेखि विदेशबाट फर्किनेका लागि एकीकृत प्याकेजको घोषणासम्म (पूर्णपाठसहित)

      काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सो क्रममा उनले नेपाललाई परम्परागत श्रम(आधारित अर्थतन्त्रबाट डिजिटल र प्रविधिमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी

      Ratopati logoRatopatiPrivatestory56 publishers
    25. यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

      संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् ।

    26. एक परिचय नीति लागू गर्ने सरकारको घोषणा

      काठमाडौं । सरकारले एक परिचय नीति लागू गर्ने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । उक्त नीति तथा कार्यक्रम अनुसार राष्ट्रिय परिचयपत्रलाई अधिकतम सार्वजनिक सेवासँग अन्तरआवद्ध गर्दै एक परिचयपत्र नीति लागू गरि नागरिकता, बैंकिङ, स्वास्थ्य, शिक्षा […]

    27. वि.सं. २०८५ लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाइने

      सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट पर्यटन क्षेत्रको पुनरुत्थान र पूर्वाधार विकासका लागि यस्तो योजना अघि सारेका हुन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics56 publishers
    28. आयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिने

      संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

      Setopati logoSetopatiPrivatekinmel56 publishers
    29. सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

      काठमाडौं : सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गरेका हुन् । यसअघि प्रधानमन्त्री वालेन्द्र

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives56 publishers
    30. आगामी आर्थिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

      राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics56 publishers
    31. दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा

      सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

    32. राष्ट्रपतिबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

      बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

      Thaha Khabar logoThaha KhabarPrivatedetail56 publishers
    33. नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल सिंहदरबारमा (तस्बिरहरु)

      काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद भवन सिंहदरबारमा पुगेका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुतका लागि राष्ट्रपति पौडेल सिंहदबार पुगेका हुन् । हेर्नुहोस तस्बिरहरु :

      Ratopati logoRatopatiPrivatestory56 publishers
    34. सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

      राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

    35. राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने संसद्को संयुक्त बैठक [LIVE]

      राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌मा सरकारको नीति तथा कार्यक्रम पेस गर्दैछन् । सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेस गर्न लागेका हुन् ।यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बसेका थिए । बैठकमा सरकारले ल्याएका विभिन्न अध्यादेश पेस भएका छन् ।

      Lokaantar logoLokaantarPrivatestory56 publishers
    36. नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् पुगे राष्ट्रपति

      २८ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन् । उनले केहीबेरमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । संयुक्त बैठक बस्नुअघि आजै दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो । आजबाट […]

    37. मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

      मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ ।सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।आजै अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दैछ । उक्त बैठकमा राष्ट्रपति

      Lokaantar logoLokaantarPrivatestory56 publishers
    38. मन्त्रिपरिषद् बैठकद्वारा नीति तथा कार्यक्रम स्वीकृत

      काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो । आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा […] The post मन्त्रिपरिषद् बैठकद्वारा नीति तथा कार्यक्रम स्वीकृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    39. राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा गर्ने सम्बोधनलाई मन्त्रिपरिषदबाट स्वीकृत

      काठमाडौँ– मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुवै सदनमा गर्ने सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि संघीय संसदको दुवै सदनमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले आज अपराह्न ४ […]

    40. आज नीति तथा कार्यक्रम : मन्त्रिपरिषद बैठकबाट राष्ट्रपतिको सम्बोधन स्वीकृत

      २८ वैशाख, काठमाडौं । मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । सो नीति तथा कार्यक्रम आज अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् । त्यसअघि प्रधानमन्त्री बालेन शाहले सिंहदरबारमा मन्त्रिपरिषद बैठक बोलाएका थिए । बैठकले राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने एकमात्र निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी […]

    41. सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

      काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ । सरकारले आज पेश गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सरकारले आज आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न […]

President Ram Chandra Paudel Presents Government Policies and Programs for FY 2083/84 · K cha khabar