
भोटेकोसीमा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह
रसुवा । भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेको छ । बिहान ९ः१५ बजे तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले



