निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
काठमाडौं। निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त भएका छन्। अस्पताल विकास समितिको सोमबार बसेको बैठकले सिफारिस समितिले गरेको सिफारिसमा योग्यताक्रममा पहिलो नम्बरमा रहेका परियालाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो। समितिका अध्यक्ष मुख्यसचिव गोविन्दबहादुर कार्की हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्पतालको कार्यकारी निर्देशक नियुक्त गर्न असार ५ गते […] The post निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त appeared first on BIZMANDU.




