
जापानमा चीनको स्वर्ण वर्षा, ३२ स्वर्णसहित १३ रजत र ८ कांस्य गरी कुल ५३ पदक जित्दै पहिलाे
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा चीनले पदक तालिकामा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ। प्रतियोगिताको पछिल्लो अद्यावधिकअनुसार चीन ३२ स्वर्ण, १३ रजत र ८ कांस्य गरी कुल ५३ पदक जित्दै स्पष्ट अग्रतासहित शीर्ष



