Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

16 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन अपिल गरेका छन्। गण्डकी र लुम्बिनी प्रदेशका

Global Aawaj logoGlobal AawajPrivatearchives37 publishers

3–12 hours ago

4

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको मन्त्री वाग्लेको सचिवालयले जानकारी दिएको छ

Global Aawaj logoGlobal AawajPrivatearchives19 publishers

रुपन्देही पनि अति भारी वर्षाको जोखिममा : पूर्व तयारी के छ ?

बुटवल । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षाको प्रक्षेपरण गरेपछि रुपन्देहीमा विपद प्रतिकार्यलाई तयारी अवस्थामा राखिएको छ । सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्‌लाई ध्यानमा राख्दै

Global Aawaj logoGlobal AawajPrivatearchives37 publishers

यूएन महासभाको साइडलाइनमा सक्रिय खनाल, अमेरिकी उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले अमेरिकी प्रशासन र निजी क्षेत्रका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। न्यूयोर्कमा भएको भेटमा मन्त्री खनालले अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला

Global Aawaj logoGlobal AawajPrivatearchives14 publishers

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा देखिएको फरक शैलीः ताेडिए विगतका परम्परा, उठे यस्ता प्रश्न

बुटवल । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन्। तर उनको विदेश भ्रमण गन्तव्य र महासभामा सहभागिताभन्दा पनि अपनाइएको फरक शैलीका कारण चर्चामा आएको छ। विगतमा प्रधानमन्त्री विदेश

Global Aawaj logoGlobal AawajPrivatearchives18 publishers

Yesterday

4

लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन अपिल

बुटवल । आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशमा तीव्र मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित भारीदेखि धेरै भारी र केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान

Global Aawaj logoGlobal AawajPrivatearchives37 publishers

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो 'माजु–नेपाल' मौसम पूर्वसूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई ‘माजु–नेपाल’ मौसम पूर्वसूचना प्रणाली औपचारिक रूपमा हस्तान्तरण गरेको छ । चीनको सिन्च्याङमा आयोजित दोस्रो चीन–मध्य एसिया मौसमसम्बन्धी सहकार्य मञ्चका क्रममा चीन मौसम प्रशासनले नेपाल मौसम विभागलाई उक्त प्रणाली हस्तान्तरण गरेको हो

Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers

भोटेकोशी बाढीपीडितका लागि २७७ कित्ता जग्गा पहिचान

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस गरिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट

Global Aawaj logoGlobal AawajPrivatearchives11 publishers

चार दिन भारी वर्षाको चेतावनीः लुम्बिनीसहित गण्डकी उच्च जोखिममा, शुक्रबारदेखि मौसम बिग्रिने संकेत

काठमाडौं । नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले सोमबार जारी गरेको विशेष मौसम

Global Aawaj logoGlobal AawajPrivatearchives37 publishers

Older

7

६३ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, बाँकीमा जारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । बाँकी रहेका जिल्लाका वडामा पनि अधिवेशन प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका

Global Aawaj logoGlobal AawajPrivatearchives18 publishers

शुक्रबारदेखि तीन दिन यी स्थानमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । असोज ९ गते (शुक्रबार)देखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ

Global Aawaj logoGlobal AawajPrivatearchives37 publishers

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं । भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली २०८३ को नियम १८० बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

Global Aawaj logoGlobal AawajPrivatearchives19 publishers

भोटेकोशी बाढी : मृतक संख्या १,४५१ पुग्यो, ४,६५५ जनाको खोजी अझै जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ५१ पुगेको छ। नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार विभिन्न जिल्लाबाट हालसम्म यति संख्यामा

Global Aawaj logoGlobal AawajPrivatearchives594 publishers

बाढीको सूचना आयो, तर खतरा बुझिएन : भोटेकोशी विपत्तिको पीडादायी कथा

त्रिशूली (नुवाकोट) । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा जाने तयारीमा थिए। त्रिशूली नदीको किनारबाट केही दूरीमा घर भएकाले नदीमा ठूलो बाढी आए पनि आफ्नो घरसम्म त्यसको असर पुग्ला भन्ने उनलाई

Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers

प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्ने भएको छ । आज कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

Global Aawaj logoGlobal AawajPrivatearchives15 publishers

त्रिशुली–१ को टनेलमा फेला परेका १३ शव हेलिकोप्टरबाट त्रिशुली ल्याइयो

काठमाडौं । माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको टनेलमा फेला परेका १३ शवलाई नेपाली सेनाले त्रिशुलीमा ल्याएको छ । सेनाको हेलिकोप्टरबाट आज ती शव ओसारिएको हो । सेनाको विज्ञप्ति अनुसार त्रिशुली–१ को अडिट–३ टनेलभित्र ती शव

Global Aawaj logoGlobal AawajPrivatearchives23 publishers

Browse by publisher

37