Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

11 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको मन्त्री वाग्लेको सचिवालयले जानकारी दिएको छ

Global Aawaj logoGlobal AawajPrivatearchives19 publishers

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा देखिएको फरक शैलीः ताेडिए विगतका परम्परा, उठे यस्ता प्रश्न

बुटवल । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन्। तर उनको विदेश भ्रमण गन्तव्य र महासभामा सहभागिताभन्दा पनि अपनाइएको फरक शैलीका कारण चर्चामा आएको छ। विगतमा प्रधानमन्त्री विदेश

Global Aawaj logoGlobal AawajPrivatearchives18 publishers

Yesterday

6

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत उच्चस्तरीय छलफल सुरु, उद्घाटन सत्रमा परराष्ट्रमन्त्री खनाल सहभागी

न्युयोर्क । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभाअन्तर्गत उच्चस्तरीय सामान्य छलफल आजदेखि न्युयोर्कमा सुरु भएको छ। उद्घाटन सत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले महासभामा

Global Aawaj logoGlobal AawajPrivatearchives81 publishers

प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री शाहले महासभाको

Global Aawaj logoGlobal AawajPrivatearchives81 publishers

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घन्टाभित्र मिसिलसहित उपस्थित गराउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीले मंगलबार बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गर्दै सरकारका नाममा यस्तो आदेश दिएका हुन् । भरत

Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. वाग्लेलाई

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन राष्ट्रपति

Global Aawaj logoGlobal AawajPrivatearchives18 publishers

परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा भएको भेटमा नेपाल–भुटान सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको हो । भेटमा दुवै देशबीचको

Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers

प्रधानमन्त्री शाह आज अमेरिका जादै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज त्यसतर्फ जादैछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले असोज ८

Global Aawaj logoGlobal AawajPrivatearchives81 publishers

Older

3

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क पुगे

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क पुगेका छन्। महासभाका विभिन्न बैठक तथा उच्चस्तरीय कूटनीतिक कार्यक्रमहरूमा सहभागिता जनाउन उनी सोमबार न्युयोर्क आइपुगेका हुन्। परराष्ट्रमन्त्री

Global Aawaj logoGlobal AawajPrivatearchives81 publishers

प्रधानमन्त्री शाहसँग कांग्रेस नेताहरूको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री शाहले प्रमुख

Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers

रास्वपाको सचिवालय बैठकले के निर्णय गर्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी, संसद र सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष निकालेको छ । आइतबार बसेको सचिवालय बैठकले समसामयिक विषयवस्तुमा छलफल गर्दै पार्टी, संसद र सरकारलाई शक्तिशाली बनाएर

Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers

Browse by publisher

37