Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

12 headlines · 35 publishers

Unfiltered, reverse-chronological feed direct from 35 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

राष्ट्रिय सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुने

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२: १५ बजे राष्ट्रिय सभाको बैठक बस्ने भएको हो । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख २८ गते दुवै सदनको

Global Aawaj logoGlobal AawajPrivatearchives11 publishers

1–3 hours ago

1

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा

Global Aawaj logoGlobal AawajPrivatearchives11 publishers

Yesterday

2

नीति तथा कार्यक्रम 'बहिष्कार' गरेको भन्दै काँग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुदा प्रधानमन्त्रीले गरेको व्यबहार बारे प्रश्न गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला

Global Aawaj logoGlobal AawajPrivatearchives13 publishers

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको भेटवार्ता

कठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डीपी अर्यालले भेटवार्ता गरेका छन् । सभामुख अर्यालले मंगलबार बिहान राष्ट्रपति निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका

Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers

Older

8

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा कस्तो आयो नीति तथा कार्यक्रम ?

काठमाडौँ । 'डिजिटल सुशासन ब्लुप्रिन्ट' अनुरुप सरकारले राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्दै जी–क्लाउड र डाटा नीतिको कार्यान्वयनका लागि केन्द्रीय समन्वय प्रणाली विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदको दुवै सदनको

Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेका हुन् । हेर्नुस् पूर्णपाठ

Global Aawaj logoGlobal AawajPrivatearchives56 publishers

प्रतिनिधि सभामा विभिन्न आठ अध्यादेश पेश

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सरकारले जारी गरेका विभिन्न आठवटा अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश भएका छन् । सोमबार बसेको बजेट अधिवेशनको पहिलो बैठकमा सातवटै अध्यादेश सरकारले पेश गरेको हो। सार्वजनिक खरिद (दोस्रो संशोधन)

Global Aawaj logoGlobal AawajPrivatearchives10 publishers

प्रतिनिधिसभा बैठक ५ बजे बस्नेगरी स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक आजै ५ बजे बस्नेगरी स्थगित भएको छ । ४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र ५ बजे प्रतिनिधि सभाको अर्को बैठक

Global Aawaj logoGlobal AawajPrivatearchives81 publishers

राष्ट्रपतिको सम्बोधन मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनमा गर्ने सम्बोधन स्वीकृत गरेको छ । मन्त्रिपरिषदको सोमबार बिहान बसेको बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् आज अपराहन्न ४ बजे संघीय संसदको दुबै

Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आज राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौँ । आज संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज दिउसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ । बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यसूची

Global Aawaj logoGlobal AawajPrivatearchives81 publishers

संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरु हुदै

काठमाडौँ । आज संघीय संसदको बजेट अधिवेशन शुरु हुदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा आज २ बजे प्रतिनिधि सभाको र २ बजेदेखि नै राष्ट्रिय सभाको बैठक छुट्टा छुट्टै शुरु हुदैछ । आजको

Global Aawaj logoGlobal AawajPrivatearchives81 publishers

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडौँ । नेपाल उद्योग परिसंघले आगामी बजेटका लागि अर्थ मन्त्रालयसमक्ष विभिन्न सुझाव पेश गर्दै उद्योग विस्तार, लगानी वृद्धि र निजी क्षेत्रमैत्री नीति ल्याउन आग्रह गरेको छ । परिसंघले निजी क्षेत्रलाई विकासको प्रमुख आधारका रूपमा

Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers

Browse by publisher

35